वि.सं. २०८२ असार ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेको इन्स्योरेन्सको १५ प्रतिश बोनस सेयर पारित, १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्दै

अर्थटुडे
२०७२ चैत्र १४, आईतवार

काठमाडौं । नेको इन्स्योरेन्सको साधारणसभाले १५ प्रतिशत वोनस सेयर दिने प्रस्ताव पारित गर्दै हकप्रद सेयरलाई पनि अनुमोदन गरेको छ ।neco-Insurance-Company-Limited-Nepal

सभाले वोनस सेयर वितरणपछि कायम हुने पुँजीमा एक बराबर अर्को एकको अनुपातमा हकप्रद सेयर दिने प्रस्ताव पनि अनुमोदन गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको वोनस र हकप्रदपछि पुँजी ६४ करोड ८० लाख रुपैयाँ पुग्ने छ । कम्पनीले भूकम्पको दावी संख्याको करिब ८५ प्रतिशत भूक्तानी गरि सकेको छ र बाँकी दावीको व्यवस्था पनि गरि सकेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

साधारणसभाले अर्को भातृ संस्था स्थापना गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ भने यसको अख्तियारी सञ्चालक समितिले पाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ