वि.सं. २०८२ जेष्ठ ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुन ६०० सस्तियो

अर्थटुडे
२०७३ बैशाख २८, मंगलवार

goldकाठमाडौं । नेपाली बजारमा मंगलबार सुन ६०० रुपैयाँ सस्तो भएको छ । सोमबार प्रतितोला ५६ हजार ५०० रुपैयाँ कायम सुन मंगलबार घटेर प्रतितोला ५५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी आज चाँदीको भाउ पनि १५ रुपैयाँ सस्तो भइ प्रतितोला ७९० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ