वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रभु बैंकको प्रभातकालीन काउन्टर सुरु

अर्थटुडे
२०७३ जेष्ठ ४, मंगलवार

काठमाडौं । प्रभु बैंकको मुख्य शाखाबाट प्रभातकालीन काउन्टर सेवा सुरु भएको छ । विदाको दिनमा बाहेक आइतबारदेखि शुक्रवारसम्म विहान ८ बजेदेखि काउन्टर सत्तचालन हुने छ । प्रभातकालीन काउण्टरबाट ग्राहकहरुले पैसा राख्ने र चेक मुक्तानी हुने छ ।prabhu bank

हाललाई मुख्य शाखा कार्यालयबाट सुरु भएको यो प्रभातकालीन काउण्टर सेवाग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर आगामी दिनमा बैंकका अन्य शाखा कार्यालयहरुमा समेत सञ्चालनमा ल्याउने विज्ञप्तिमा उल्लेख छ

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ