काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनीले जारी गरेको साधारण सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ । नेप्से र कम्पनीबिच विहिबार सुचिकरण सम्झौता भएको हो ।
कम्पनीले हालैमात्र १०० रुपैयाँ अंकित १० करोड कित्ता साधारण सेयर जारी गरेको थियो ।
सूचिकरण भएको एक सातापछि कारोबार सुरु हुने व्यवस्था छ ।
प्रतिक्रिया