72.6 F
Nepal
Wednesday, May 15, 2024

विविध

‘एमालेमा सुरु भयो मन्त्री वनाउने लविङ’

काठमाडौं । वाम एकता संगै दुई चरणमा निर्वाचन भएर त्यसको परिणाम पनि आएको छ । अव वामपन्थिको बहुमतको सरकार वन्ने निश्चित भएको छ ।...

जागिर पाउनु भएको छैन ? यसो गर्नुहोस् तपाईको जागिर पक्का

काठमाडौं । के तपाईले कहिले सोच्नु भएको छ तपाईको राशि तथा ग्रह तपाईको नोकरीमा सफता दिन पनि सक्छ र असफलता दिलाउन पनि सक्छ भनेर...

राष्ट्रिय पुननिर्माण प्राधिकरणले दियो ह्योल्मो समुदायलाई ‘म्येर्चा कुमा’ बनाउने अनुमति

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले ह्योल्मो सांस्कृतिको जगेर्ना गर्ने उदेश्यका साथ ‘म्येर्चा कुमा’ (परम्परागत शैलीमा बनाइने ह्योल्मो समुदायको घर) बनाउनका लागि अनुमति दिएको छ...

बहुचर्चित सुडान घोटालाको फैसला, तीन पूर्व आइजीपी जेल चलान

काठमाडौँ । बहुचर्चित सुडान घोटाला प्रकरणमा सर्वोच्च अदालतले तीन पूर्व आइजीपीलाई जेल सजायको फैसला सुनाएको छ । सो काण्डमा २८ करोड रुपैयाँ भ्रष्टाचार भएको...

कसले चोर्यो संसारकै महंगो रक्सी ?

एजेन्सी । डेनमार्कको कोपनहेगन स्थित क्याफे ३३ बाट विश्वकै सबैन्दा महंगो रक्सीको बोतल चोरी भएको छ । चोरी भएको महंगो बोतल रुसो बाल्टिक भोड्का रुसी कम्पनी...

वडाध्यक्षकै मिलेमतोमा लुकाइयो बलात्कारको घटना

काठमाडौं । वडाध्यक्षकै मिलेमतोमा एक बलत्कारको घटना लुकाइएको छ । सोमबार सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा नम्बर ६ मा भएको बलात्कारको घटना बडाध्यक्ष मानबहादुर...

नमोबुद्ध ईन्टरनेशनल मोडेल स्कुललाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । टोखा नगरपालिका–६ स्थित नमोबुद्ध ईन्टरनेशनल मोडेल स्कुलले ‘उत्कृष्ट अन्तराष्ट्रिय विद्यालय अवार्ड’ प्राप्त गरेको छ । शिक्षा क्षेत्रमा काम गरिरहेका दुई संस्था इन्टरनेशनल सेन्टर...

जवाफमा चित्त नबुझेपछि जोशीको सुनुवाई स्थगित

काठमाडौं । प्रधानन्यायाधीशका लागि सिफारीस भएका दीपकराज जोशीले संसदिय समितिमा दिएको जवाफ चित्त नबुझेपछि संसदीय सुनुवाई समितिको बैठक स्थगित भएको छ । जोशीको नाम अनुमोदन...

युवायुवतीले अश्लिल भिडियो बनाउन थालेपछि टिक-टकलाई प्रतिबन्ध

एजेन्सी । भिडियो एप्स ‘टिक–टक’माथि भारतमा प्रतिबन्ध लगाइएको छ । मद्रास उच्च न्यायालयको निर्देशानुसार भारतमा उक्त एप्स प्रतिबन्ध लगाइएको हो । मद्रास उच्च न्यायालयको...

देउवा सरकारले नियुक्ती गरेका प्रदेश प्रमुखबाट हामी सपथ खाँदैखाँदैनौ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई जनताले राजिनामा गराईसकेकोले तत्काल सरकार निर्माण प्रक्रियामा अगाडि बढ्न आग्रह गरेका छन् ।...

सरकारद्धारा १४ देशमा राजदुत सिफारिस, जापानमा देउबाकै सासु

काठमाडौं । सरकारले १४ मुलुकमा राजदूत सिफारिश गरेको छ । ति मूलुकहरुमा लामो समयदेखि राजदुत थिएनन् । सोमबार मन्त्रीपरिषद्को बैठकले विभिन्न देशमा राजदुत नियुक्तिको...

पानीपुरी र चटपट व्यापार गर्न प्रतिबन्ध !

गलकोट । बागलुङ नगरपालिकाले पानीपुरी तथा चटपट व्यापार गर्न प्रतिबन्ध गरेको छ । स्वास्थ्यका लागि हानिकारक ठह¥याउँदै चना चटपटले नगरवासीको स्वास्थ्यमा नकारात्मक असर पर्ने...

नेपालमा यस्तो पनि गाउँः जहाँ युवतीहरुले वैवाहिक सम्बन्ध राख्न केटा नै पाएनन !

 नेपालमा यस्तो पनि गाउँ छ । जहाँ युवतीहरुले केटा नपाउँदा वैवाहिक सम्बन्ध राख्न पाएका छैनन् । सुन्दा पनि अचम्म लाग्ने यो खबर गोरखाका विकट...

पूर्वडिआइजी तथा सांसद नवराज सिलवाललाई पक्राउपुर्जी जारी

काठमाडौं । काठमाडौं प्रहरी परिसरले पूर्वडीआईजी नवराज सिलवाललाई पक्राउपुर्जी जारी गरेको छ । परिसरले सांसद समेत रहेका सिलवाललाई पक्राउ गर्नका लागि ललितपुर प्रहरीलाई पत्राचार...