66 F
Nepal
Monday, April 29, 2024

विकास

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह, राजदूत डा. शर्मा भन्छनः ‘वातावरण राम्रो...

नयाँ दिल्ली । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा भारतीय कम्पनीहरुलाई लगानी र व्यापारका लागि सबैभन्दा ठूलो अवसर...

मार्कीचोक–नयाँ भरतपुर २२० केभी प्रसारण लाइन निर्माण सक्न ताकेता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको लाइन...

सिंगटी हाइड्रोले ५१ प्रतिशत लगानी गरेको हेवा खोला ए को निर्माण ५० प्रतिशत पुरा,...

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको ५१ प्रतिशत लगानी रहेको हेवा खोला ए जलविद्युत आयोजनाको निर्माण करिब ५० प्रतिशत पुरा भएको छ । आयोजनाको...

बाढी प्रभावित जलविद्युत आयोजनाले अझै पाएन राहतः उर्जाले अर्थ र अर्थले उर्जा मन्त्रालयलाई देखाउदैमा...

काठमाडौं । पूर्वका बाढी प्रभावित जलविद्युत आयोजनाले लामोसमयसम्म राहत नपाएपछि संसदीय समितिमा छलफल भएको छ । बुधवार संघीय संसदको अर्थसमितिमा बाढीप्रभावित आयोजनाका प्रतिनिधि, स्वतन्त्र...

लोडसेडिङ हुने हल्ला निराधारः मन्त्री बस्नेत

काठमाडाै । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले पुनः लोडसेडिङ हुने हल्ला निराधार रहेको बताएका छन् । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समिति बैठकमा बुधवार बोल्दै...

वसन्तपुर–ढुङ्गेसाँघु २२० केभी प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न

काठमाडौं । कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको प्रसारण लाइनको पहिलो सर्किट...

६० अर्ब रुपैयाँको आइपीओ जारी गर्दै विद्युत प्राधिकरण

काठमाडौं। सार्वजनिक संस्थानहरुमध्ये पछिल्ला दिनमा आर्थिक रुपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब रुपैयाँ बराबरको आइपीओ बिक्री गर्ने भएको छ। प्राधिकरणले संस्थाको...

२४ उद्योगमा काटिएको विजुली फेरी जोडियो

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले विजुली काटेको उद्योगको लाइन शुक्रबार रातीदेखि जोडिदिएको छ । लोड सेडिङको समयमा जोडिएको डेडिकेटेड फिडर र ट्रंकलाइनको रकम नतिरेको...

डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद मिलाउन छानविन समिति गठन, काटिएकाे विजुली जोडिने

काठमाडौ । डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद छानविनका लागि सरकारले पूर्वन्यायधीश गिरिशचन्द्र लालको संयोजकत्वमा जाँचबुझ समिति बनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले...

‘सहजीकरण गरे ५ वर्षमै १० हजार मेगावाट उत्पादन’ :इप्पान

काठमाडौं । आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने गरी नेपाल र भारतबीच भएको दीर्घकालिन विद्युत व्यापार सम्झौताको इप्पानले स्वागत गरेको छ...

सातामा ३० अर्बभन्दा बढीले घट्यो पूँजीकरण

काठमाडौं । गत साता धितोपत्र दोस्रो बजारमा १८ अर्ब १५ करोड रूपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको छ । गत साता चार कारोबार दिन बजार...

भारतीय विदेशमन्त्री एस.जयशंकरको नेपाल भ्रमणमा भए चार सम्झौता

काठमाडौं । भारतले १० बर्षमा १० हजार मेगावाट विजुली नेपालबाट आयात गर्ने सम्झौता भएको छ । विहिबार परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस...

अर्थ मन्त्रालय भन्यो : विजुलीको महसुल सम्बन्धित कार्यालयबाट नै उठाउनु, ३३१ पालिकाले तिरेनन् सडक...

काठमाडौं । अर्थमन्त्रालयले विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता सम्बन्धित कार्यालयबाट नै असुल उपर गर्न विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । मन्त्रालयले...

बन मन्त्रालयका कारण दर्जनौ आयोजना बन्धक,सर्वोच्चको समेत अवहेलना :इप्पान

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले वन तथा वातावरण मन्त्रालयले सर्वोच्च अदालतकोसमेत अवहेलना गरेको बताएको छ । संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधार निर्माण एवं...