95 F
Nepal
Monday, April 29, 2024

विविध

१६ करोड रुपैयाँ बराबरको स्वास्थ्य बीमा

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले संस्थामा आबद्ध सदस्यहरुको स्वास्थ्य बीमा गरेको छ। सेजनले हिमालयन एभरेष्ट इन्स्योरेन्समा १५ करोड ९६ लाख रुपैयाँ बराबरको स्वास्थ्य...

गाँजा खेती सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन, एक महिनाभित्र प्रतिवेदन पेश गर्न निर्देशन

काठमाडौं । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को...

सरकारले भुकम्प पिडितको उद्धारको लागि छुट्यायो १० करोड, राहत तथा उद्धार एकद्धार प्रणालीबाट गर्ने...

काठमाडौं। सरकारले भुकम्प प्रभावित दुई जिल्लामा १० करोड रुपैयाँ पठाउने निर्णय गरेको छ । जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावितको खोज÷उद्धार र राहतका लागि...

शिक्षाको लागि विदेशियो साढे एक खर्ब रुपैयाँ, विदेशमा घुमेरै सके नेपालीले ४४ अर्ब

काठमाडौ । गत आर्थिक बर्षमा मात्र नेपालमा बाट विदेशमा पढ्न जानेहरुले एक खर्ब ४२ अर्ब रुपैयाँ विदेशिएको छ । यो अघिल्लो आर्थिक बर्षको तुलनामा...

सुन तस्करीमा संलग्न १ चिनियाँ सहित ६ जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न...

काठमाडौ । उच्च अदालत पाटनले सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमती दिएको छ...

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाईने

काठमाडाै । सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने भएको छ । सरकारले बजेट मार्फत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको...

पुर्व उर्जामन्त्री टोपबहादुर रायमाझीका बाबुछोरा विरुद्ध पक्राउपुर्जी जारी

काठमाडौ । पुर्व उर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंबाट...

मिडियामाथि खनिँदै रविले भने–’देश चलाउने हो भने चुनाव लड्न आउनुहोस्’

काठमाडौं– रास्वपा अध्यक्ष रवि लामिछाने मिडियामाथि खनिएका छन्। सरकारबाट बाहिरिएको पार्टी निर्णयबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले पत्रपत्रिकाले निरन्तर आफूमाथि प्रहार गरेको आरोप...

यी हुन् दुर्घटनाग्रस्त यति एयरलायन्समा सवार यात्रुहरु

काठमाडौ । यति एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ । विमानमा ६८ यात्रु सवार रहेको खुलेको हो । त्यस्तै चालक...

शून्य फोहरको अवधारणा नेपालमा पनि लागू

काठमाडौं, २९ पुस । विश्वका ठूलासाना शहरहरुलाई शून्य फोहर –जिरो वेस्ट) को अवधारणाबाट फोहर र प्रदूषणरहित बनाउन भईरहेको विश्वव्यापी प्रयासमा नेपाल पनि सक्रिय रुपमा...

मुस्ताङ नेपाली कांग्रेसको कव्जामा

काठमाडौ–मुस्ताङमा नेपाली कांग्रेसले ‘क्लीन स्वीप’ गरेको छ । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मतपरिणाम अनुसार मुस्ताङमा कांग्रेसले ’क्लिन स्विप’ गरेको...

पौने १ बजेसम्ममा ३२ प्रतिशत मत: आयोग

काठमाडौ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि आज भइरहेको मतदान छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहपूर्वक रूपमा भइरहेको छ...

मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा आयोगको निर्देशन

काठमाडौ । मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित...