86.6 F
Nepal
Monday, April 29, 2024

पर्यटन

दुर्घटनामा परेको यति एयरमा राष्ट्रिय ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा.श्रेष्ठ दम्पती रहेको पुष्टी

काठमाडौ । पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवाकार पनि...

“कोभिड–१९ ले थिलथिलो भएको पर्यटन क्षेत्रलाई पुनरुत्थान हुने गरी बजेट आवश्यक”

काठमाडौ–पर्यटन क्षेत्रका विज्ञहरुले कोभिड १९ बाट थलिएको पर्यटनलाई पुनरुत्थान गर्न संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी बजेट ल्याउन नेपाल पर्यटन बोर्डलाई...

जुम मिटिङमा अश्लिल भिडियो सेयर भएको पर्यटन बोर्डले क्षमा माग्यो

काठमाडौं । जुम मिटिङमा अश्लिल भिडियो सेयर भएको घटनामा नेपाल पर्यटन बोर्डले क्षमा मागेको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै बोर्डले भर्चुअल मिटिङमा...

कोरोनापछि देश दर्शन कार्यक्रम

काठमाडौं । सरकारले कोरोना भाइरसले थला परेको पर्यटन क्षेत्र माथी उठाउन देश दर्शन कार्यक्रम घोषणा गरेको छ । संसदमा आगामी आर्थिक वर्षका लागि बजेट पेश...

ठमेल पर्यटन विकास परिषद्मा चूनावी माहोल, महासचिवका उम्मेदवार धमलाका यस्ता एजेण्डा

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को यही जेठ २५ गते हुन गइरहेको निर्वाचनमा युवा पर्यटन व्यवसायी सहदेव धमलाले आफू महासचिवको मुख्य दाबेदार रहेको बताएका...

नेपालको मौलिक संस्कृतिलाई पर्यटनसँग जोड्ने कामको सुरुवात

काठमाडौं । पर्यटन पत्रकार संघ (जाट–नेपाल) ले सिमित काम र गोरा छालालाई मात्र नभई नेपालको मौलिक संस्कृतिलाई पर्यटनसँग जोड्ने कामको सुरुवात गरेको छ ।...

हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सातजनाको मृत्यु

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका–१०, काफ्लेपाटी (फुरुङ्गे सिस्नेखोला) नजिकैको तारेढुंगा भीरमा...

मानव पाइला नपरेको जुगल हिमाल आरोहणको नेतृत्व लिदै माया

काठमाडौं । जुगल हिमाल पहिलो पटक आरोहण हुने भएको छ । सगरमाथा आरोही माया गुरुङको नेतृत्वको टीम जुगल हिमाल आरोहणका लागि यही चैत १५...

अदालतको स्टे अर्डरले सुशासन कायमगर्न अप्ठेरो: पर्यटनमन्त्री अधिकारी

काठमाडौ । संस्कृतिपर्यटन तथानागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले अदालतको स्टे अर्डरकाकारण सुशासनमा अप्ठेरो परेको बताएका छन् । राजधानीमा नेपाल स्वतन्त्रहोटल, क्यासिनो रेष्टुरेन्ट मजदुर यूनियन(नेस्वहोमयू) को ३८...

नेपाल भित्रै पर्यटन रोजगारीको अवसर

काठमाडौं । पर्यटन क्षेत्रका विज्ञहरूले अबका केही वर्षभित्र नेपालमा नै अन्तर्राष्ट्रिय स्तरको पर्यटन रोजगारको व्यापक माग सिर्जना हुने भएकाले सोहीअनुसारको जनशक्ति तयार पार्नुपर्नेमा जोड...

सलाम एयरको काठमाडौं—ओमान उडान सुरु

काठमाडौं । ओमानको बजेट एयरलाइन्स सलाम एयरले नेपालमा उडान सुरु गरेको छ । आइएमई समूहअन्तर्गतको आइएमई ट्राभलले सलाम एयरको जनरल सर्भिस एजेन्ट (जीएसए) लिएसँगै...

नेपाल इको टुरिजम्को नमुना गन्तव्य

काठमाडौं । अन्तर्राष्ट्रिय विज्ञहरूले नेपाललाई इको टुरिजम्का लागि विश्वकै नमुना गन्तव्य भएको भन्दै सही ढंगले प्याकेजिङ गरेर बजारीकरण गरिए अहिलेभन्दा दोब्बर पर्यटक प्रबद्र्धनबिना नै...

हवाई यात्रुको बिमा ५ गुणा बढ्यो, अब १.२४ करोडको बिमा हुने

काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बिमा रकम ५ गुणाले बढेको हो । प्रतिनिधि सभाको विहिबारको बैठकले मण्ट्रियल महासन्धिलाई पारित गरेसँगै बिमा...

कर्ण शाक्यको पार्क भिलेज रिसोर्टले फेवाताल मिचेको छानविन समितिको ठहर

काठमाडौं । पर्यटन व्यवसायी कर्ण शाक्यले संचालन गरेको पार्क भिलेज वाटर फ्रन्ट रिसोटले फेवाताल अतिक्रमण गरेको छानविन समितिले ठहर गरेको छ । सर्वोच्चको आदेश अनुसार...