95.2 F
Nepal
Wednesday, May 15, 2024

अर्थतन्त्र

अर्थमन्त्री डा.खतिवडाले व्यंगात्मक रुपमा भने,“ मेरा गुरु डा.महतलाई असफल हुन दिन्न”

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक बृद्धिदर ८ प्रतिशत हुने आधार प्रसस्त भएको बताएका छन् । उनले कृषि, उद्योग तथा सेवा क्षेत्रको बृद्धिदर...

सुन काण्डमा डिएसपी केसी पक्राउ

काठमाडौं । सुन तस्करी काण्डमा डिएसपी प्रजित केसी पक्राउ गरेको छ । डिएसपी केसी साढे ३३ किलो सुन गायब प्रकरणमा हत्या गरिएका सनम शाक्यको...

फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य, बुधबार रातिबाट लागु हुने

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य फेरी बढाएको छ । निगमले अन्तराष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा...

अर्थमन्त्री डा. खतिवडाले भने “राज्य संयन्त्र खुकुलो भयो नोट बल्ट लगाएर कस्नुपर्छ”

काठमाडौं । अर्थमन्त्री डा. युबराज खतिवडाले राज्य प्रणालीका संयन्त्रहरु खुकुलो भएको र यसलाई नोट बल्ट लगाएर कस्नुपर्ने अवस्था आएको बताएका छन् । चालु आर्थिक...

थप ६ ओटा भूकम्प प्रतिरोधी घरको डिजाईन तयार

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले थप ६ ओटा भूकम्प प्रतिरोधी घरको नयाँ डिजाइन सार्वजनिक गर्ने तयारी गरेको छ । भूकम्प प्रभावित जिल्लाको ग्रामीण भेगलाई...

जाडोमा सिरक राजनीतिःमतदातालाई प्रभावित पार्न लगिाएको सिरक प्रहरीले समातेपछि

काठमाडौं । चुनावमा मतदाताहरुलाई प्रभावित पार्नका लागि बाडिन लगिएको एक ट्रक सिरक प्रहरीले नियन्त्रणमा लिएको छ । मतदातालाई बाड्ने उदेश्यले लगिएको एक ट्रक सिरक...

सरकारले दिनेभयो बेरोजगार युवालाई सात लाख सम्म ऋण, महिलाको हकमा १५ लाख

काठमाडौं । सरकारले देशलाई आत्मनिर्भर उन्मुख बनाउनका लागि उत्पादनमूलक क्षेत्रको प्रबर्धनका लागि ऋणमा व्याज अनुदान दिने भएको छ । सरकारले विभिन्न शिर्षकमा तीन लाखदेखि...

आरके ज्वेलर्सको दुईबटा पसलमा छापा

काठमाडौं । दरबारमार्ग र न्युरोडस्थित आरके ज्वलर्समा ३८ क्वीन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न गठित विशेष अनुसन्धान समितिले छापा मारेको छ । प्रहरी स्रोतका...

कर्जा सूचना केन्द्र आफै कालोसूचिमा, ४० करोडभन्दा बढी पेनाल्टी तिर्नुपर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानीबारे सूचना आदान प्रदान गर्न नेपाल राष्ट्र बैंकसहितको लगानीमा कर्जा सूचना केन्द्र स्थापना भयो । वित्तीय संस्थाहरुलाई...

सुन तस्करीको आशंकामा “बाजेको सेकुवा”का सञ्चालक भण्डारीको बैंक खाता र सम्पत्ति रोक्का

काठमाडौं । चर्चित रेष्टुरेन्ट बाजेको सेकुवा ३३ किलो सुन तस्करी काण्डमा तानिएको छ । सो काण्डमा नेपाल प्रहरीले सञ्चालक चेतन भण्डारीमाथि छानविन अघि बनाएको...

लेमिनेशन गरेको बोरामा मात्र सिमेन्ट बजार पठाउनुपर्ने

काठमाडौं । सिमेन्ट उद्योगहरुले लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर मात्र बजारमा पठाउनुपर्ने भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले बिहीबार विज्ञप्ति जारी गरी...

कर पछ्यौट आयोगका अध्यक्ष र सदस्यलाई पक्राउका लागि अख्तियारले निकाल्यो सार्वजनिक सूचना

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्छ्यौट आयोग २०७१ का अध्यक्ष तथा सदस्यलाई पक्राउको लागि सार्वजनिक सुचना प्रकाशित गरेको छ । आयोगले बोलाएको...

बजेट बराबर व्यापार घाटा, के ले धान्ला अर्थतन्त्र ?

काठमाडौं । देशको व्यापारघाटा बढेर राष्ट्रिय बजेटकै आकार नजिक पुगेको छ । दैनिक उपभोग्यदेखि विलासी सामानहरु आयात उच्च भएपनि निर्यात कमजोर भएपछि व्यापारघाटा उच्च...

घर बनाउन नसकेका लाभग्राहीलाई सहुलियतपूर्ण कर्जा

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग निजी आवास निर्माण गर्न सम्झौता गरेका तर आर्थिक अभावका कारण हालसम्म आवास निर्माण सुरु गर्न नसकेका लाभग्राहीले तीन लाखसम्म...