95.2 F
Nepal
Wednesday, May 15, 2024
बैंक तथा वित्त

बैंक तथा वित्त

केन्द्रिय बैंकले मार्जिन लेन्डिङमा कडाई गर्यो, घरजग्गा र भुक्तानी व्यवस्थामा समेत कडाई

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेयर धितोमा दिइने मार्जिन लेन्डिङमा कडाइ गरेको छ । केन्द्रिय बैंकले आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीति मार्फत नै...

बाणिज्य बैंकद्धारा आरबीबी स्मार्ट सेवा सुरु, विश्वको जुनसुकै स्थानबाट पनिसेवा लिन सकिने

काठमाडौं । अव विश्वको जुनसुकै कुनामा बसेर पनि राष्ट्रिय बाणिज्य बैंकको सेवा लिन सकिने छ । बैंकले आइतबारदेखि “आरबिबी स्मार्ट ”सेवा सुरु गरेको छ...

आजदेखि खुल्यो आरएमडिसीको साधारण सेयर ८ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि चार करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ ।...

सिइओको योग्यता खुकुलो बनाउँदै विमा समिति, सञ्चालक समिति पनि स्नातक पास हुनुपर्ने

काठमाडौं । विमा समितिले विमा कम्पनीहरुले प्रमूख कार्यकारी अधिकृत नपाइरहेका बेला प्रमूख कार्यकारी अधिकृत हुने व्यवस्थालाई केही खुकुलो गरेको छ । सुसासन सम्बन्धी व्यवस्थामा...

अब सिभिल बैंकमा खाता खोल्दा नयाँ पत्रिका सित्तैमा

काठमाडौं । सिभिल बैंक लिमिटेडले “सिभिल बैंक नयाँ खाता योजना” ल्याएको छ जस अन्तर्गत भाद्र १ गते देखि खोलिने हरेक खातामा नयाँ पत्रिकाको त्रैमासिक...

सिभिल बैंकको नाफा ३३ करोड १४ लाख रुपैयाँ, प्रोभिजन मात्र ४७ करोड

काठमाडौं । सिभिल बैंक लिमिटेडले गत वर्ष ३३ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा १० करोड रुपैयाँ...

नेपाल बैंकले कमायो तीन अर्वभन्दा बढी नाफा, आफूसँग भएको सेयर बेचेर बढायो नाफा

काठमाडौं । नेपाल बैंकले नाफा तीन अर्व नघाएको छ । विभिन्न कम्पनीमा भएका आफ्ना सेयर बेचेपछि बैंकले खुद मुनाफा तीन अर्व नघाएको हो ।...

राष्ट्र बैंकले चाल्यो कदम, व्याजदर करिडोर बुधबारदेखि कार्यान्वयन

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्याजदर करिडोर कार्यान्वयनमा ल्याउने भएको छ । केन्द्रिय बैंकले बुधबारदेखि लागु हुने गरी व्याजदर करिडोर कार्यान्वयन गर्ने भएको हो...

खराव कर्जाको भारी बोकेपनि प्रभू बैंकले कमायो एक अर्व १४ करोड

काठमाडौं । प्रभु बैंकले एक अर्व १४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । खराव कर्जा अत्यधिक भएको ग्राण्ड बैंकलाई आफूमा समाहित गरी उसको...

पर्यटनमा थुप्रै काम गर्न सकिनः पर्यटनमन्त्री पोखरेल (एयरपोर्टलाई फेर्छु भनेको फेर्न सकिन )

काठमाडौ । पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले आफ्नो कार्यकालमा पर्यटन क्षेत्रमा गर्नैपर्ने थुप्रै कार्यहरु गर्न नसकेको स्विकार गरेका छन् । पर्यटन पत्रकार संघ(जाट–नेपाल) द्धारा राजधानीमा आयोजित...

१७ अंकभन्दा बढीले ओरालो लाग्यो बजार कारोबार रकममा पनि गिरावट

काठमाडौं । बजार यस हप्ताको सुरुवातसँगै ओरालो लागेको छ । हप्ताको पहिलो दिन आइतबार १५ अंकले ओरालो लागेको बजार सोमबार पनि १७ अंक भन्दा...

५० मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिदै

काठमाडौं । लमजुडमा निर्माणाधीन माथिल्लो मस्र्याडदी —ए जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । प्रबद्र्धक सिनो हाइड्राको अनुसार आयोजनाबाट उत्पादन हुने ५० मेगावाट...