71.8 F
Nepal
Wednesday, May 15, 2024

विकास

२०७४ वैशाखसम्ममा स्थानिय निकायको निर्वाचन गर्न निर्देशन

काठमाडौं । २०७४ साल वैशाखसम्ममा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने गरी तत्काल निर्वाचनको मिति तोक्न व्यवस्थापिका संसद अन्र्तगतको विकास समितिले सरकारलाई निर्देशन दिएको छ...

अब लोडसेडिङको तालिका नआउने, नेपालको पानीमा जनताको लगानी आवश्यक

सिन्धुली । ऊर्जामन्त्री जनार्दन शर्माले लोडसेडिङ हटाएर अब नेपाललाई उज्यालो नेपाल बनाउने अभियानमा आफू लागिपरेको बताएका छन्। प्रेस सेन्टर नेपाल सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाट...

बुटवल पावर कम्पनीको २० प्रतिशत नगद लाभांस पारित, कावेली ए जलविद्युत र न्यादी जलविद्युत...

किाठमाडौं । बुटवल पावर कम्पनीले आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांस दिने भएको छ । कम्पनीको २४ औ बार्षिक साधारणसभाले २० प्रतिशत नगद लाभांसको...

अरुण तेस्रो जलविद्युत आयोजनाबाट प्रभावित क्षेत्रका जनतालाई एक अर्ब १० करोड मुआव्जा वितरण, ९४...

काठमाडौं । भारतीय लगानीकर्ता सतजल विद्युत् निगमले अरुण तेस्रो जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका जनतालाई अहिलेसम्म एक अर्ब १० करोड ८८ लाख रुपैयाँ मुआब्जा वितरण...

पुर्वाधार विकास निर्माण कम्पनीबाट भट्टले दिए राजीनामा, अध्यक्षमा लालकृष्ण केसी नियुक्त

कठमाडौं । काठमाडौं—हेटौंडा सुरुङमार्ग निर्माणको जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडका अध्यक्ष भवन भट्टले राजीनामा दिएका छन् । एनआरएनको कार्यक्रममा व्यस्त रहनुपर्ने र...

अनुमतिविना क्रसर उद्योग सञ्चालन गरेको भन्दै स्थानीय प्रशासनद्धारा बन्द

सिन्धुपाल्चोक । मध्यभोटेकोशी जलविद्युत् आयोजनाले अनुमति बिना क्रसरउद्योग सञ्चालन गरेको भन्दै स्थानीय प्रशासनले रोक लगाएको छ । सिन्धुपाल्चोकको गाती गाविसको अरनीको राजमार्गको भोटेकोशी नदीको...

बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा निर्धारण,जग्गाको प्रकृति हेरेर पाँचलाख देखि ७ लाख सम्म दिने

गोरखा, १० मङ्सिर । बूढीगण्डकी जलविद्युत् आयोजनाको पानीको सतहले डुब्ने क्षेत्रका जग्गाको मुआब्जा निर्धारण गरिएको छ । जग्गा वर्गीकरणका आधारमा न्यूनतम पाँच लाख रुपैयाँदेखि...

सांसदलाई दिने ३ करोडमा पूर्वसभामुख नेम्वाङका २४ योजना

इलाम, ६ मङ्सिर । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत इलाम क्षेत्र नं २ का सांसद तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले जिल्ला विकास समितिमा आफ्नो निर्वाचन...

सरकारद्धारा ८४८ क्षमताका १९ वटा जलविद्युत आयोजनालाई उत्पादन अनुमति

काठमाडौं । सरकारले यस वर्षको सात महिनामा ८४८ क्षमताका विभिन्न १९ वटा जलविद्युत् आयोजनालाई उत्पादनको अनुमति प्रदान गरेको छ । ऊर्जा मन्त्रालय मातहतको विद्युत्...

कावेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । ३७.६ मेगावाट क्षमता भएको काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाएको छ । पाँचथर र ताप्लेजुङ जिल्लाको सिमाना भएर बग्ने...

रिडी र रैराङ हाइड्रोपावर मर्ज हुदै, रिडीले ६ प्रतिशत वोनस सेयर दिने

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी मर्ज (एक आपसमा गाभ्ने÷गाभिने) हुने भएको छ । त्यस्तै रिडी हाइड्रोपावरले ६...

लिखु ए हाइड्रोइलेक्ट्रिक आयोजनामा पाँच बाणिज्य बैंकले ३ करोड ३३ लाख कर्जा प्रबाह गर्ने

काठमाडौं । सोलुखुम्बु र रामेछाप जिल्लाको लिखु खोलामा निर्माण हुन लागेको २४.२ मेगावाटको लिखु ए हाइड्रोइलेक्ट्रिक आयोजनाको लागि पाँचवटा बैंकहरुले कर्जा दिने भएका छन्...

अपी पावर कम्पनीले लगानीकर्तालाई दुईसय प्रतिशत बोनस सेयर र पाँच प्रतिशत लाभांस समेत दिने...

काठमाडौं । अपी पावर कम्पनीले लगानीकर्तालाई बोनस तथा नगद लाभांस बितरण गर्ने बताएको छ । विहिबार अपी पावर कम्पनीले सुचना प्रकाशित गरी साधारणसभाको आव्हान...

खराव कर्जाको भारी बोकेपनि प्रभू बैंकले कमायो एक अर्व १४ करोड

काठमाडौं । प्रभु बैंकले एक अर्व १४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । खराव कर्जा अत्यधिक भएको ग्राण्ड बैंकलाई आफूमा समाहित गरी उसको...