74.2 F
Nepal
Sunday, May 19, 2024

कर्पोरेट

इसेवाबाट दैनिक एक रुपैयाँ भन्दा कममा नै पूर्ण हेल्थ केयर खरिद गर्न सकिने

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट दैनिक एक रुपैयाँ भन्दा कममा नै पूर्ण हेल्थ केयर सुविधा लिन सकिने भएको छ...

गभर्नरसँग निजी क्षेत्रको छुट्टाछुट्टै भेटः चालुपुँजी कर्जा कार्यविधिमा लचकता, पुरानालाई समय दिने

काठमाडौं–नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी चालुपुँजी कर्जा कार्यविधिमा लचक हुने संकेत देखिएको छ । गत कात्तिक १ गतेदेखि लागु भएको सो कार्यविधि नयाँलाई...

सिएनआइले भेट्यो प्रधानमन्त्री, अर्थतन्त्र पुनरुत्थानका लागि काम गर्न सुझाव

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआइ) ले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”लाई भेटेर चुनौतिपुर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रको सुधार नयाँ सरकारको पहिलो प्राथमिकता हुनुपर्ने...

चार महिनामा प्रत्यक्ष बैदेशिक लगानी ४३ करोड !

काठमाडौ–चालु आर्थिक बर्षको पहिलो चार महिनामा शोधनान्तर २० अर्ब ३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १५० अर्ब ३८...

नेपाल चीन उद्योग वाणिज्य संघको अध्यक्षमा तुलाधर पुनःनिर्वाचित

काठमाडौं । नेपाल चीन उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधारणसभाले त्रिभुवनधर तुलाधरलाई अध्यक्षमा पुनर्निर्वाचित गरेको छ । हालै राजधाानीमा सम्पन्न साधारणसभाले तुलाधरको अध्यक्षतामा...

सकियो नेपाल ग्रिन हाइड्रोजन समिट, हाइड्रोजन उत्पादनमा ब्लिन्डेड फाइनान्स उपयुक्त

काठमाडौ। हाइड्रोजन उत्पादनको प्रविधिको अवस्था लगानीको सम्भाव्यता र नीतिगत व्यवस्थापन लगायतका विषयमा मन्थन गर्दै दुई दिने नेपाल हरित हाइड्रोजन सम्मेलन सम्पन्न भएको छ ।...

व्याजदर बृद्धिप्रति महासंघको आपत्ति

काठमाडौ –बैंक तथा वित्तिय संस्थाहरुले गरेको ब्याजदर वृद्धिको निर्णयप्रति नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ । बैंक वित्तिय संस्थाहरुले असोज १ गतेदेखि लागु हुनेगरी...

वर्ल्डलिङ्कले नयाँ १० जीबीपीएस प्रविधिमा फाईवर टु होम नेटवर्क अपग्रेड गर्दै , अब अपलोड स्पिड पनि...

काठमाडौं–वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आफ्नो गिगाबिट प्यासिभ अप्टिकल नेटवर्क स्तरोन्नती गर्न आवश्यक परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीले आफ्नो फाईवर टु होम नेटवर्क अर्को...

आइएमई पे भन्यो,’अवैधानिक अनलाईन जुवाका साइटहरुमा संलग्नता छैन, राष्ट्र बैंकमा जानकारी गराइसकेका छौ’

काठमाडौ । 'आइएमई पे' ले अवैध अनलाइन जुवा साइटहरुमा आफ्नो नाम जोडिएपछि आफ्नो गम्भीर ध्यानकार्षण भएको जनाएको छ । गैरकानूनी क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग र माइनिङ...

‘इनड्राइभरका साथमा स्वतन्त्रता आफ्नै हातमा’ नारासहित इनड्राइभरको सेवा नेपालमा

काठमाडौं– अन्तरराष्ट्रिय राइड हेलिङ सेवा इनड्राइभरले नेपालको सबैभन्दा ठूलो शहर काठमाडौंमा आफ्नो सेवा शुरु गरेको छ । इनड्राइभरले चालक र यात्रुलाई जोड्दै प्रत्येक यात्राको...

हवाई भाडादर बढ्यो, न्युनतम ९०देखि ४४५ रुपैयाँ सम्मले बृद्धि

काठमाडौं । हवाई भाडा बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बढाएपछि वायुसेवा संचालक संघले हवाई भाडा पनि बढाएको हो । गत...

नेपालमा औद्योगिक ग्राम बनाउन मलेसियालाई चेम्बरको आग्रह

काठमाडौ। नेपालमा औद्योगिक ग्राम स्थापनाका लागि नेपाल चेम्बर अफ कमर्सले मलेसियास“ग आग्रह गरेको छ । पर्यटन, सूचना प्रविधि, तथा उत्पादनमा एकीकृत लगानीको अवधारणा अन्र्तगत...

वल्ड रेमिटबाट खल्ती खातामा पैसा प्राप्त गर्दा २०० रुपैयाँ बोनस पाइने

काठमाडौं । खल्ती डिजिटल वालेटले वल्ड रेमिटबाट पैसा पठाउदा खल्तीको खातामा सिधै पैसा प्राप्त गर्न सकिने सुविधा ल्याएको छ । उक्त सुविधा...

महासंघको घरेलु तथा साना उद्योग समितिको सभापतिमा डिवी बस्नेत

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको घरेलु तथा साना उद्योग समितिको सभापतिमा डिवी बस्नेत चयन भएका छन्। उनी महासंघको कार्यकारीणी समिति सदस्य...