71.8 F
Nepal
Wednesday, May 15, 2024

विकास

विकास साझेदारले भने “नेपालमा लगानीको वातावरण बनेको छ”

काठमाडौ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको बताएका छन् । तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा...

प्रधानमन्त्रीद्धारा मस्र्याङ्दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ उपत्यकामा ल्याउन निर्माण गरिएको मस्र्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी...

विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छः प्रधानमन्त्री दाहाल

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन् । भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देजिग्नेट...

हिमालयन हाइड्रो एक्स्पोमा सहभागिताकोलागि विदेशी सहभागीहरुको आकर्षण बढ्दो

काठमाडौं । चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो, २०२४ को तयारी अन्तिम चरणमा पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान० र एक्स्पो एण्ड...

जलविद्युत प्रवर्धकलाई पक्राउ पुर्जी आउन थाल्याे,सहकारी भागेजसरी भाग्ने अवस्था आयो : अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले राज्यको नीतिका कारण जलविद्युत व्यवासायीहरु पनि अहिले सहकारीका सञ्चालक भागे जस्तै भाग्ने...

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह, राजदूत डा. शर्मा भन्छनः ‘वातावरण राम्रो...

नयाँ दिल्ली । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा भारतीय कम्पनीहरुलाई लगानी र व्यापारका लागि सबैभन्दा ठूलो अवसर...

मार्कीचोक–नयाँ भरतपुर २२० केभी प्रसारण लाइन निर्माण सक्न ताकेता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको लाइन...

सिंगटी हाइड्रोले ५१ प्रतिशत लगानी गरेको हेवा खोला ए को निर्माण ५० प्रतिशत पुरा,...

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको ५१ प्रतिशत लगानी रहेको हेवा खोला ए जलविद्युत आयोजनाको निर्माण करिब ५० प्रतिशत पुरा भएको छ । आयोजनाको...

बाढी प्रभावित जलविद्युत आयोजनाले अझै पाएन राहतः उर्जाले अर्थ र अर्थले उर्जा मन्त्रालयलाई देखाउदैमा...

काठमाडौं । पूर्वका बाढी प्रभावित जलविद्युत आयोजनाले लामोसमयसम्म राहत नपाएपछि संसदीय समितिमा छलफल भएको छ । बुधवार संघीय संसदको अर्थसमितिमा बाढीप्रभावित आयोजनाका प्रतिनिधि, स्वतन्त्र...

लोडसेडिङ हुने हल्ला निराधारः मन्त्री बस्नेत

काठमाडाै । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले पुनः लोडसेडिङ हुने हल्ला निराधार रहेको बताएका छन् । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समिति बैठकमा बुधवार बोल्दै...

वसन्तपुर–ढुङ्गेसाँघु २२० केभी प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न

काठमाडौं । कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको प्रसारण लाइनको पहिलो सर्किट...

६० अर्ब रुपैयाँको आइपीओ जारी गर्दै विद्युत प्राधिकरण

काठमाडौं। सार्वजनिक संस्थानहरुमध्ये पछिल्ला दिनमा आर्थिक रुपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब रुपैयाँ बराबरको आइपीओ बिक्री गर्ने भएको छ। प्राधिकरणले संस्थाको...

२४ उद्योगमा काटिएको विजुली फेरी जोडियो

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले विजुली काटेको उद्योगको लाइन शुक्रबार रातीदेखि जोडिदिएको छ । लोड सेडिङको समयमा जोडिएको डेडिकेटेड फिडर र ट्रंकलाइनको रकम नतिरेको...

डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद मिलाउन छानविन समिति गठन, काटिएकाे विजुली जोडिने

काठमाडौ । डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद छानविनका लागि सरकारले पूर्वन्यायधीश गिरिशचन्द्र लालको संयोजकत्वमा जाँचबुझ समिति बनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले...