86.8 F
Nepal
Tuesday, May 14, 2024

विकास

प्राधिकरणले नदी प्रवाही जलविद्युत आयोजनाहरुको १५ सय मेगावाटसम्म पिपिए गर्ने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाहरुको १५ सय मेगावाटसम्मको विद्युत खरिद गर्ने भएको छ । उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री...

कैलाली र कञ्चनपुरको विद्युतआपूर्ति सुधार गर्न विद्युतीयपूर्वाधार विस्तार गरिंदै

काठमाडौ–नेपाल विद्युतप्राधिकरणले सुदूरपश्चिमप्रदेशका कैलाली र कञ्चनपुरमाविद्युतखपत बढाउन र आपूर्ति सुधार गर्न प्रसारण तथावितरण प्रणालीको सञ्जालविस्तार गर्ने भएको छ । प्राधिकरणले तत्कालको समस्या समाधानगर्न हाल...

कालिन्चोक केवलकारले विदेशमा रहेका नेपालीका लागि १ लाख ८ हजार कित्ता आइपीओ जारी गर्दै

काठमाडौं–कालिन्चोक केवलकार संचालन गरिरहेको कालिन्चोक दर्शन लिमिटेडले बैदेशिक रोजगारमा रहेका नेपालीहरुको लागि साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा उनीहरुलाई...

मुगुको रारा तालमापुग्यो बिजुली

काठमाडौं । नेपालविद्युतप्राधिकरणले कर्णालीप्रदेशको मुगु जिल्लामा २९९० मिटर उचाइमाअवस्थित रारा ताल क्षेत्रमाविद्युत पुर्याएको छ । प्राधिकरणले आफ्नो स्वामित्वमामुगुमा रहेको ४ सय किलोवाट क्षमताको गमगाढ...

वर्ल्डलिङ्कले नयाँ १० जीबीपीएस प्रविधिमा फाईवर टु होम नेटवर्क अपग्रेड गर्दै , अब अपलोड स्पिड पनि...

काठमाडौं–वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आफ्नो गिगाबिट प्यासिभ अप्टिकल नेटवर्क स्तरोन्नती गर्न आवश्यक परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीले आफ्नो फाईवर टु होम नेटवर्क अर्को...

सर्वोच्चको फैसलाले अलपत्र बन्यो निजगढ विमानस्थल, विकासको बाधक बन्यो सर्वोच्च

काठमाडौं । विहिबार सर्वोच्च अदालतले प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउनेबारे अहिलेसम्म गरेको सरकारको सम्पुर्ण निर्णय बदर गर्यो । यो निर्णयसँगै नेपाल सरकारको करिव २८...

एकमुष्ठ एक बर्ष म्याद थप्न सरकारसँग निर्माण व्यवसायीको माग

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सवै ठेक्कामा म्याद थप्नका लागि सरकारसँग माग गरेको छ । आगामी आर्थिक बर्षको बजेटबारे सुझाव दिदै महासंघले मूल्य...

जापान र नर्वेबाट सिकेको ‘मानविय विकास’ को सिप व्यवहारमा प्रयोग गर्छु: सरिता भट्टराई

प्रारम्भिक सहकारी संस्थादेखि केन्द्रीय तहसम्म रहेर सहकारी अभियानको नेतृत्व गरेकी सरिता भट्टराई भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा एमालेको तर्फबाट उपमेयरको उम्मेदवार बनेकी छिन् । राजनीतिक...

विद्युतीय सवारी साधन प्रवद्र्धनमा सरकारी योजना कार्यान्वयन फितलो

काठमाडौं । सरकारले २०७१ सालमा पाँचवर्षभित्रै २० प्रतिशत विद्युतीय सवारीसाधन गुडाउने महत्वकांक्षी योजना अघि सारेको थियो । यसका लागि २०७१ सालमै आर्थिक वर्ष २०७७...

देशमा उर्जा संकट,कोइलाको मुल्य २ सय प्रतिशतले बढ्दा भारतमा विद्युतको हाहाकार

काठमाडौं । देश उर्जा संकट व्यहोरी रहेको छ । भारतबाट बिजुली आयात नभएपछि देश ऊर्जा संकटमा फसेको हो । नेपाल विद्युत प्राधिकरणले...

तल्लो अरुण जलविद्युत परियोजना विकासका लागि समझदारीपत्रमा हस्ताक्षर, एसजिभएन लिमिटेड इन्डियाले बनाउने

काठमाडौं । प्रदेश नम्बर १ को संखुवासभा र भोजपुर जिल्लाको सीमा नदीमा निर्माण हुने प्रस्तावित ६७९ मेगावाट क्षमताको...

भत्किएका समाजहरूले मानिस र पृथ्वीलाई दुर्घटनाको दिशातिर लान्छ: युएनडीपीको

एउटा प्रायोगिक विश्वव्यापी सूचकाङ्कले मानव समृद्धिको नयाँ मापदण्ड प्रदान गर्दछ जसले पृथ्वीय चापलाई सहज बनाइरहँदा गरिवी र असमानतालाई नियन्त्रण गर्ने चुनौति बारेमा व्याख्या गर्दछ...

७४ प्रतिशत नेपाली अझै दाउरा र गुइठाको भरमा

काठमाडौं । हिमालय क्षेत्रमा पर्यावरणीय अनुसन्धान गर्दै आएको अन्तरसरकारी संस्था इसिमोडका प्रमुख अर्थशास्त्री डा मणी नेपालले मुलुकको ऊर्जा उपयोग प्रबृत्ती बदल्नुपर्ने बताएका छन् ।...

बिजुली बेच्न नसके १० खर्ब जोखिममा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का उपाध्यक्ष आशिष गर्गले बिजुली बेच्न नसके १० खर्ब रुपैयाँ जोखिममा पर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार...