72.6 F
Nepal
Tuesday, May 14, 2024
कृषि तथा सहकारी

कृषि तथा सहकारी

पहिलोपटक सहकारीलाई मानपदवी, सुप्रवल जनसेवा श्री (तृतीय) बडाल र मल्ललाई

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशब बडालल र अन्तराष्ट्रिय सहकारी महासंघ ग्लोवल बोर्डकी सञ्चालक सदस्य ओमदेवी मल्लले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने सुप्रवल...

डिभिजन सहकारी कार्यालय काठमाडौंको सूचना

काठमाडौं जिल्लास्थित सम्पूर्ण सहकारी संघसंस्थाका सर्वसाधारणलाई सूचना कार्यालयले तोकिदिएको कार्यक्षेत्रभन्दा बाहिर बसोबास गर्ने व्यक्तिहरुलाई शेयर सदस्य बनाइ कारोबार नगरौं, शेयर सदस्य नबनौं । त्यस्तै...

राष्ट्रिय सहकारी बैंकको एकाधिकार तोडिदै, नयाँ सहकारी बैंक दर्ताको तयारी

काठमाडौं । सहकारी ऐन–२०७४ ले एक भन्दा बढि सहकारी बैंक खोल्न पाउने व्यवस्था अनुसार नयाँ सहकारी बैंक दर्ता हुने भएको छ । राष्ट्रिय सहकारी...

शुक्रपथ बहुउद्देश्यीय सहकारीको लगानी जोखिमपूर्ण

काठमाडौं । न्यूरोडमा मुख्य कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाले कानुन विपरित जोखिमपूर्ण रुपमा वित्तीय कारोबार गरेको भेटिएको छ । संस्थाले सहकारी ऐन–२०७४, नियमावली–२०७५...

सहकारीको व्याजदरमा यसरी लाग्दैछ लगाम

काठमाडौं । सहकारी संस्थाहरु नाफामूलक भएकाले ब्याजदर चर्को भएको भन्दै सरकारले यसमा लगाम लगाउने भएको छ । स्वनियमनमा चल्ने संस्था भन्दै सरकारले अहिलेसम्म सहकारीलाई...

अब एक भन्दा बढी सहकारीमा कारोबार गर्न नपाईने

काठमाडौं । अब सर्वसाधारणले एक भन्दा बढी सहकारी संस्थामा कारोबार गर्न नपाउने भएका छन् । सहकारी ऐनमा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका...

मेरो कार्यकाल नमुनाको रुपमा स्थापित गर्ने छु

रमेशप्रसाद पोखरेल आकांक्षी, उपाध्यक्ष राष्ट्रिय सहकारी महासंघ रमेशप्रसाद पोखरेल सहकारी क्षेत्रमा कुनै नौलो नाम होइन । राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका पोखरेल २०५२ सालदेखि सहकारी क्षेत्रमा सक्रिय...

सहकारीको साधारणसभाको माइन्यूट संचालक समितिका पदाधिकारीभन्दा एक जना बढीले प्रमाणीत गर्नुपर्ने

काठमाडौं । सहकारी संस्थाको साधारणभाको निर्णय संस्थाको संचालक समिति सदस्यको संख्याभन्दा कम्तीमा एक जना बढीले प्रमाणीत गर्नुपर्ने भएको छ । फर्जी साधारणसभा गर्ने गरेको...

धान उत्पादन २१ % बढ्यो, १ खर्ब १२ अर्ब रुपैयाँ बराबरको उत्पादन

काठमाडौं । यसवर्ष हालसम्मकै सर्वाधिक धान उत्पादन भएको छ । अनुकूल मौसमका कारण चालू आर्थिक वर्षमा १ खर्ब १२ अर्ब रुपैयाँबराबरको ५२ लाख ३०...

समस्याग्रस्त सहकारीबाट पीडित बनेकाले राहत पाउँछन् : मन्त्री बस्नेत

काठमाडौं । सहकारी तथा गरिवी निवारण मन्त्री अम्बिका बस्नेतले समस्याग्रस्त सहकारीबाट पीडित बनेकाहरुले राहत पाउने बताएकी छन् । उनले सहकारी ऐन २०७४ ले सो...

ग्रामीण स्वावलम्बन कोषबाट ऋण लिन सहकारीहरुलाई कडा सर्त

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्रामीण स्वावलम्बन कोषबाट थोकमा कर्जा लिनका लागि सहकारी संस्थाहरुलाई कडा सर्तहरु तोकेको छ । कोषको रकम दुरुपयोग रोक्न र...

संचालकसँगको विवादपछि नेफ्स्कूनको उच्च व्यवस्थापकहरुको राजीनामा

काठमाडौं । सहकारी संघसंस्थाको व्यवस्थापनमा स्वतन्त्र हुनुपर्छ भनेर वकालत गर्ने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मै संचालकसँगको विवादका कारण दुई जना...

रोयल बहुउद्देश्यीयले बहुउद्देश्यीय कृषि परियोजना संचालन गर्ने

काठमाडौं । बसुन्धरामा मुख्य कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारीले बहुउद्देश्यीय कृषि परियोजना संचालन गर्ने भएको छ । संस्थाले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ,...

माटो बिना नै पट फ्लावर : हेर्नुहोस् फोटो फिचर

काठमाडौं । ललितपुरको जावलाखेल मैदानमा जारी पुष्प मेलामा माटोरहित पट फ्लावरको कारोबार सुरु गरिएको छ । अबलोकनकर्ताको मुख्य आकर्षण बनेको बागमती फ्लोराको स्टलमा रोज, कार्नेशन, हाइबिसकस,...