78.6 F
Nepal
Wednesday, May 15, 2024
अर्थतन्त्र

अर्थतन्त्र

तेस्रो लगानी सम्मेलनको उपलव्धिःसाढे १८ अर्बको लगानी सम्झौता!

काठमाडौ । सरकारले आयोजना गरेको ‘तेस्रो लगानी सम्मेलन २०२४’ मा जम्मा १८ अर्ब ४० करोड रुपैयाँ बराबरको सम्झौता भएर सकिएको छ । यसमानेमा पहिलाका...

विकास साझेदारले भने “नेपालमा लगानीको वातावरण बनेको छ”

काठमाडौ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको बताएका छन् । तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा...

नेपालमा भियतनामी लगानी बढाउन सरकारले सहजीकरण गर्ने

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भियतनामी लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य हुनसक्ने धारणा व्यक्त गरेका छन् । नेपालमा तीव्र आर्थिक विकासका लागि...

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

काठमाडौ । अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा बिहीबार आयोजित एक समारोहबीच उक्त...

राजनीतिक सहमतिमै अध्यादेश ल्याइएको हो, कसैको विरोध छैनः अर्थमन्त्री पुन

काठमाडौ । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले राजनीतिक सहमतिमा आधारमा लगानी अनुकूल वातावरण बनाउन अध्यादेश ल्याएको बताएका छन् । लगानी बोर्डद्वारा सोमबार आयोजित प्रमुख सञ्चार...

राष्ट्रसंघीय सहायक महासचिवसहित यूएनडीपीका ३५ देशका प्रतिनिधि नेपाल आउँदै

काठमाडौँ, १० वैशाख– संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को एसिया प्यासिफिक क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधि नेपाल आउने भएका छन् । उनीहरु आगामी १७...

लेखा व्यवसायीहरुको राष्ट्रिय सम्मेलन सुरु

काठमाडौ। चार्टर्ड एकाउन्टेन्ट्सहरुको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था(आइक्यान) को आयोजनामा लेखा व्यवसायीहरुको राष्ट्रिय सम्मेलन बिहीबारदेखि राजधानीमा सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै...

बिहीबारदेखि लेखा व्यवसायीहरुको तेस्रो राष्ट्रिय सम्मेलन, आइएफएसी अध्यक्ष रेसमौकीले सम्बोधन गर्ने

काठमाडौं । लेखा व्यवसायीहरुको तेस्रो राष्ट्रिय सम्मेलन बिहीबारदेखि राजधानीमा आयोजना हुने भएको छ । लेखा व्चायवसायीहरूकाे नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को आयोजनामा...

विश्व बैंककाे बैठकका लागि अर्थमन्त्री पुन अमेरिका प्रस्थान

काठमाडौ । अर्थमन्त्री वर्षमान पुन अनन्त विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । चार सदस्यीय...

एक महिनामा नै १ अर्ब ६३ करोड रकमान्तर

काठमाडौ । अर्थमन्त्रालयले एक महिनाको अवधिमा नै १ अर्ब ६३ करोड रुपैयाँ रकमान्तर गरेको छ । आइतबार अर्थमन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले पठाएको विज्ञप्ति...

माथिल्लो अरुण र दूधकोशी अघि बढाउनेबारे अर्थ मन्त्रालयमा छलफल

काठमाडौ । सरकार र दुई ठूला जलविद्युत आयोजना माथिल्लो अरुण र दूधकोशीका प्रमुख वित्तिय व्यवस्थापक विश्व बैंक र एसियाली विकास बैंकबीच आयोजना निर्माणको काम...

विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छः प्रधानमन्त्री दाहाल

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन् । भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देजिग्नेट...

प्रधानमन्त्री दाहालले थाले विकास साझेदारसँग छलफल

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी वैशाख १६ र १७ मा आयोजना गर्न लागिएको तेश्रो नेपाल लगानी सम्मेलन २०२४ का सम्बन्धमा...

एमाले सहकारी विभाग प्रमूख अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त

काठमाडौं । नेकपा एमालेका सहकारी विभाग प्रमूख खगराज अधिकराी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई बहुमतको आधारमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री...