95.2 F
Nepal
Wednesday, May 15, 2024

बजार

तरलता अभावसँगै व्याजमा दवाव पर्ने संकेत देखिएपछि २५ अंकले घट्यो बजार

काठमाडौं । सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । बैंक तथा वित्तिय संस्थामा तरलता अभाव हुदै गएको र व्याजदरमा बढ्ने संकेतसँगै बजार ओरालो लागेको...

सहकारी बैंकद्धारा १२ करोड ७३ लाख रकम बाँडफाँड

काठमाडौं –राष्ट्रिय सहकारी बैंकले आर्थिक वर्ष २०७६-०७७ को संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँड गरेको छ ।

राधी जलविद्युत कम्पनीको आइपीओ आजदेखि खुल्ला

काठमाडौं । राधी विद्युत कम्पनीको साधारण सेयर (आइपीओ) पुस ३ गते (आज) देखि बजारमा आउने भएको छ । कम्पनीले ७ करोड ६४ लाख ५५...

अब ब्रोकरहरुले नै दिने भए सेयर धितोमा कर्जा, कुल नेटवर्थको दुई गुणा भन्दा बढी...

काठमाडौं । सेयर दलाल कम्पनी (ब्रोकर)हरुले पनि अब मार्जिन लेन्डिङ (सेयर धितोमा कर्जा) को सुविधा पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले सेयर ब्रोकरहरुलाई...

नेपाल हाइड्रो डेभलपरको आइपीओ गोलाप्रथाबाट बाँडफाँड

काठमाडौं । नेपाल हाइड्रो डेभलपरको साधारण सेयर (आइपीओ) शुक्रबार बाँडफाँड भएको छ । गोलाप्रथाद्धारा बाँडफाँड गरिएको आईपीओमा कुल ३६ हजार २७० जना आवेदकले १०...

नेप्से र कारोबार रकममा नयाँ रेकर्ड

काठमाडौं । नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १८.४३ अंकले बृद्धि भई रेकर्ड कायम गरेसँगै कारोबार...

सेयर बजारमा अस्वाभाविक उछाल : जोखिममा साना लगानीकर्ता

काठमाडौं । कोभिड–१९ को महामारीक कारण विश्व अर्थतन्त्रसँगै नेपाली अर्थतन्त्रका सूचक पनि ओरालो लागेका छन् । विश्व बैंक, एसियाली विकास बैंकहरुले आर्थिक वृद्धिदर शुन्य...

साताको अन्तिम दिन ६.६५ अंकले घट्यो नेप्से, कारोबार ३० करोडमा सिमित

काठमाडौं । साताको अन्तिम दिन पनि सेयर बजार ६.६५ अंकले ओरालो लागेको छ । बिक्री चापका कारण साताको अन्तिम दिन नेप्से घटेको हो ।...

फरवार्ड माइक्रोफाइनान्सको ६ लाख कित्ता साधारण सेयर आउदै

काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । एक सय रुपैयाँ...

बुधबार बजार थोरै अंकले उकालो, चार कम्पनीको सेयर मुल्य १० प्रतिशतले बृद्धि

काठमाडौं । बुधबार सेयर बजार (नेप्से) सामान्य अंकले उकालो लागेको छ । यसदिन नेप्से २.५५ अंकले उकालो लागेपनि कारोबार रकममा भने गिरावट आएको छ...

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकम भने दोब्बर

काठमाडौं । सोमबार नेपाली सेयर बजार दोहोरो अंकले घटेपनि कारोबार रकम भने दोब्बरले बढेको छ । प्रभु बैंकको संस्थापक सेयर कारोबार भएपछि कारोबार रकम...

लगानी कोष प्रबन्धकको काम गर्न आध्यन्त फण्ड म्यानेजमेन्टलाई अनुमति

काठमाडौं । आध्यन्त फण्ड म्यानेजमेन्टले नेपाल धितोपत्र बोर्डबाट नेपालमा लगानी कोष प्रबन्धकको रूपमा काम गर्ने गरी इजाजतपत्र प्राप्त गरेको छ । सेबोन– विशिष्टीकृत लगानी...

‘बुक विल्डिङ प्रणाली लागु गर्न क्रस होल्डिङ मुख्य समस्या, तर छिट्टै लागु हुन्छ’: अध्यक्ष...

काठमाडौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले ‘नियामक निकाय कमजोर छैन है’ भन्ने सन्देश आफूले दिएको बताएका छन् । आइतबार धितोपत्र ब्रोकर एसोसिएसन...

नेप्सेले दियो स्पष्टीकरण, एक महिनापछि १० कित्ता भन्दा तलको सेयर पनि कारोबार हुने

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले (नेप्से)ले १० कित्ता भन्दा कम सेयर किनबेच हुन सक्ने गरी व्यवस्था मिलाउनको लागि सिस्टम निर्माता कम्पनी कमडाकको स्थानीय प्रतिनिधि...