71.8 F
Nepal
Wednesday, May 15, 2024

विकास

‘सहजीकरण गरे ५ वर्षमै १० हजार मेगावाट उत्पादन’ :इप्पान

काठमाडौं । आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने गरी नेपाल र भारतबीच भएको दीर्घकालिन विद्युत व्यापार सम्झौताको इप्पानले स्वागत गरेको छ...

सातामा ३० अर्बभन्दा बढीले घट्यो पूँजीकरण

काठमाडौं । गत साता धितोपत्र दोस्रो बजारमा १८ अर्ब १५ करोड रूपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको छ । गत साता चार कारोबार दिन बजार...

भारतीय विदेशमन्त्री एस.जयशंकरको नेपाल भ्रमणमा भए चार सम्झौता

काठमाडौं । भारतले १० बर्षमा १० हजार मेगावाट विजुली नेपालबाट आयात गर्ने सम्झौता भएको छ । विहिबार परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस...

अर्थ मन्त्रालय भन्यो : विजुलीको महसुल सम्बन्धित कार्यालयबाट नै उठाउनु, ३३१ पालिकाले तिरेनन् सडक...

काठमाडौं । अर्थमन्त्रालयले विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता सम्बन्धित कार्यालयबाट नै असुल उपर गर्न विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । मन्त्रालयले...

बन मन्त्रालयका कारण दर्जनौ आयोजना बन्धक,सर्वोच्चको समेत अवहेलना :इप्पान

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले वन तथा वातावरण मन्त्रालयले सर्वोच्च अदालतकोसमेत अवहेलना गरेको बताएको छ । संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधार निर्माण एवं...

दूधकोशी जलविद्युत आयोजनामा ७३ अर्व १३ कराेड लगानी गर्ने एडिबीको प्रतिबद्धता

काठमाडौं । एसियाली विकास बैंक(एडिबी)ले ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ,...

नेपालकाे पुर्वाधारमा लगानी गर्न अध्यक्ष ढकालकाे वेलायती लगानीकर्तालाई आग्रह

काठमाडाै । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको पूर्वाधार विकासमा  लगानी गर्न निजी क्षेत्र र विकास साझेदारहरूलाई आग्रह गरेका छन् । बेलायतको...

ऊर्जा क्षेत्रमा लगानी गर्न युकेका लगानीकर्तालाई इप्पान अध्यक्ष कार्कीको आग्रह,यूके एक्स्पोर्ट फाइनान्स साढे २...

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युत् तथा अन्य नविकरणीय ऊर्जाको क्षेत्रमा लगानी बढाउन बेलायती लगानीकर्तालाई आग्रह गरेका छन्...

नेपालसँग आन्तरिक श्रोत पर्याप्त नभएकोले वैदेशिक लगानी अपरिहार्यः अर्थमन्त्री डा. महत

लण्डन । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय श्रोतको आवश्यकता रहेको जनाउँदै त्यसका लागि आन्तरिक श्रोत पर्याप्त नहुने...

नविकरणीय ऊर्जा परियोजनामा दीगो वित्त र सामाजिक द्वन्द व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र इन्टरनेशनल सेन्टर फर हाइड्रोपार (आईसीएच) को सहआयोजनामा दुई दिने दीगो वित्तिय उपकरण व्यवस्थापन सम्बन्धी तालिम...

बागमती र विष्णुमती लगायत नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाइने

काठमाडाै  । सरकारले स्थानिय सरकारसंगको समन्वयमा बागमती र विष्णुमती लगायत नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाउने भएको छ । आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री...

कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास निर्माण गरिने

काठमाडौं । सरकारले राजमार्ग र रणनीतिक सडक अन्तर्गत आगामी आर्थिक वर्षमा १ सय ५० वटा पुल निर्माण कार्य सम्पन्न गरिने जनाएको छ। आगामी आर्थिक...

काठमाडौं उपत्यकामा ८ वटा उच्च क्षमताका सबस्टेसन निर्माणाधीन, काठमाडौं उपत्यकामा २२० केभीको रिङ लाइन...

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि उच्च क्षमताका ८ वटा सबस्टेसन निर्माण गरिरहेको छ । काठमाडौं...

तनहुँको सराङघाट सबस्टेसन सञ्चालनमा

काठमाडौ । तनहुँको बन्दिपुर गाउँपालिका वडा नं ६ मा ३३/११ केभीको सराङघाट सबस्टेसन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनहुँ...