89.6 F
Nepal
Wednesday, May 15, 2024

बजार

बोर्ड अध्यक्ष कार्कीले भने — बजारमा कालोधनबारे सत्यतथ्य बुझ्न समिति बनाउँदा लगानीकर्ता हतोत्साहीत भएकोले...

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले सेयर बजारमा देखिएको उतारचढाव चाँडै अन्त्य हुने दाबी गरेका छन् । मंगलबार रिपोर्टर्स क्लबले...

खराव कर्जाको भारी बोकेपनि प्रभू बैंकले कमायो एक अर्व १४ करोड

काठमाडौं । प्रभु बैंकले एक अर्व १४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । खराव कर्जा अत्यधिक भएको ग्राण्ड बैंकलाई आफूमा समाहित गरी उसको...

पर्यटनमा थुप्रै काम गर्न सकिनः पर्यटनमन्त्री पोखरेल (एयरपोर्टलाई फेर्छु भनेको फेर्न सकिन )

काठमाडौ । पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले आफ्नो कार्यकालमा पर्यटन क्षेत्रमा गर्नैपर्ने थुप्रै कार्यहरु गर्न नसकेको स्विकार गरेका छन् । पर्यटन पत्रकार संघ(जाट–नेपाल) द्धारा राजधानीमा आयोजित...

१७ अंकभन्दा बढीले ओरालो लाग्यो बजार कारोबार रकममा पनि गिरावट

काठमाडौं । बजार यस हप्ताको सुरुवातसँगै ओरालो लागेको छ । हप्ताको पहिलो दिन आइतबार १५ अंकले ओरालो लागेको बजार सोमबार पनि १७ अंक भन्दा...

५० मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिदै

काठमाडौं । लमजुडमा निर्माणाधीन माथिल्लो मस्र्याडदी —ए जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । प्रबद्र्धक सिनो हाइड्राको अनुसार आयोजनाबाट उत्पादन हुने ५० मेगावाट...