निर्वाचनमा स्थिर समय भनेको के हो ? सुन्नुहोस् आयुक्त रामप्रसाद भण्डारीका कुरा

765
https://youtu.be/tdQYof0Ja2E

निर्वाचनमा स्थिर समय भनेको के हो ? यो कहिले बाट शुरु हुन्छ ? स्थिर समयमा के गर्न पाइन्छ, के गर्न पाइँदैन ? भन्ने बारे जानकारी दिदै निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ।