वि.सं. २०८१ कार्तिक ७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मोवाइल विक्रिबाट मात्र एक अर्व भन्दा बढी राजस्व,मासिक पाँच लाख मोबाइल सेट आयात

अर्थटुडे
२०७१ श्रावण २९, बिहीबार

काठमाडौं । विभिन्न देशबाट नेपालमा मासिक पाँच लाख बराबरको मोबाइल सेट आयात हुने गरेको छ भने तीन लाखभन्दा बढी बिक्री हुने गरेको पाइएको छ ।mobile set सिभिल मलमा विहिबारदेखि सञ्चालन भएका एक सयवटा मोबाइल पसलको उद्घाटन कार्यक्रममा सो जानकारी दिइएको हो ।

इन्टरनेसनल मार्केटिङ सर्भिसेज प्राइभेट लिमिटेडका अध्यक्ष दीपक मलहोत्राले गत आर्थिक वर्षमा मात्र एक अर्व भन्दा बढी राजस्व मोवाइल विक्रिवापत जम्मा भएको बताएका छन् । एकै छानुमुनि रहेको सो मोबाइल बजारमा अन्तर्राष्ट्रिय कम्पनीका ब्रान्डेड सबै मोबाइल उपलब्ध छन् । उपभोक्ताको चाहनालाई दृष्टिगत गरी पुराना सेटसँग नयाँ साट्न सकिने व्यवस्थासमेत मिलाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ