95.2 F
Nepal
Wednesday, May 15, 2024

पर्यटन

जुम मिटिङमा अश्लिल भिडियो सेयर भएको पर्यटन बोर्डले क्षमा माग्यो

काठमाडौं । जुम मिटिङमा अश्लिल भिडियो सेयर भएको घटनामा नेपाल पर्यटन बोर्डले क्षमा मागेको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै बोर्डले भर्चुअल मिटिङमा...

ठमेल पर्यटन विकास परिषद्मा चूनावी माहोल, महासचिवका उम्मेदवार धमलाका यस्ता एजेण्डा

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को यही जेठ २५ गते हुन गइरहेको निर्वाचनमा युवा पर्यटन व्यवसायी सहदेव धमलाले आफू महासचिवको मुख्य दाबेदार रहेको बताएका...

नेपालको मौलिक संस्कृतिलाई पर्यटनसँग जोड्ने कामको सुरुवात

काठमाडौं । पर्यटन पत्रकार संघ (जाट–नेपाल) ले सिमित काम र गोरा छालालाई मात्र नभई नेपालको मौलिक संस्कृतिलाई पर्यटनसँग जोड्ने कामको सुरुवात गरेको छ ।...

मानव पाइला नपरेको जुगल हिमाल आरोहणको नेतृत्व लिदै माया

काठमाडौं । जुगल हिमाल पहिलो पटक आरोहण हुने भएको छ । सगरमाथा आरोही माया गुरुङको नेतृत्वको टीम जुगल हिमाल आरोहणका लागि यही चैत १५...

कर्ण शाक्यको पार्क भिलेज रिसोर्टले फेवाताल मिचेको छानविन समितिको ठहर

काठमाडौं । पर्यटन व्यवसायी कर्ण शाक्यले संचालन गरेको पार्क भिलेज वाटर फ्रन्ट रिसोटले फेवाताल अतिक्रमण गरेको छानविन समितिले ठहर गरेको छ । सर्वोच्चको आदेश अनुसार...

उड्न लागेको विमानका पाईलटले रक्सि खाएको पाइएपछि…

काठमाडौं । पाईलटले मदिरा सेवन गरेको पाईएपछि फ्लाई दुवई एयरको उडान स्थगित भएको छ । आईतबार विहान ०९ः ४० वजे एक सय ५७ जना...

नेपाली महिला टोलीले कन्चनजंगा आरोहण गर्ने

काठमाडौँ- नेपाली महिला आरोही टोलीले विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा (८,५८६ मिटर) को आरोहण गर्ने भएको छ। तीन सदस्यीय महिला आरोहीले पहिलो पटक कञ्चनजङ्घाको...

“कोभिड–१९ ले थिलथिलो भएको पर्यटन क्षेत्रलाई पुनरुत्थान हुने गरी बजेट आवश्यक”

काठमाडौ–पर्यटन क्षेत्रका विज्ञहरुले कोभिड १९ बाट थलिएको पर्यटनलाई पुनरुत्थान गर्न संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी बजेट ल्याउन नेपाल पर्यटन बोर्डलाई...

हवाई यात्रुको बिमा ५ गुणा बढ्यो, अब १.२४ करोडको बिमा हुने

काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बिमा रकम ५ गुणाले बढेको हो । प्रतिनिधि सभाको विहिबारको बैठकले मण्ट्रियल महासन्धिलाई पारित गरेसँगै बिमा...

पर्यटन प्याकेज सार्वजनिक गर्ने उद्घोषसहित शुक्लाफाँटा–नालापानी–खप्तड यात्रा सम्पन्न

धनगढी । सुदूरपश्चिमको धार्मिक तथा प्राकृतिक गन्तव्यहरुलाई एकसाथ समेटेर सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) ले पर्यटन प्याकेज सार्वजनिक गर्ने भएको छ...

भूकम्पका कारण पर्यटन व्यवसाय प्रभावित

चितवन । भूकम्पका कारण यहाँको पर्यटन क्षेत्र नराम्रो गरी प्रभावित बनेको छ । बेमौसम सुरु हुनुअघिको निकै राम्रो समय मानिने यतिबेला पर्यटकीय क्षेत्र सौराहा, पटिहानी,...

सगरमाथा आरोहीको संख्यामा ह्वात्तै बृद्धि,यो सिजनमा मात्र हजार जना पुग्ने

सोलुखुम्बु। सगरमाथका आरोहणका लागि यो वर्ष अनुमति लिने आरोहीको सङ्ख्या अत्याधिक रहेको छ। सगरमाथाको आधार शिविर पुग्न थालिसकेका आरोही करिब एक महिना त्यहाँ बिताएर यही...

हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सातजनाको मृत्यु

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका–१०, काफ्लेपाटी (फुरुङ्गे सिस्नेखोला) नजिकैको तारेढुंगा भीरमा...

कोरोनापछि देश दर्शन कार्यक्रम

काठमाडौं । सरकारले कोरोना भाइरसले थला परेको पर्यटन क्षेत्र माथी उठाउन देश दर्शन कार्यक्रम घोषणा गरेको छ । संसदमा आगामी आर्थिक वर्षका लागि बजेट पेश...