वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शनिवारदेखि सात दैनिक सात घण्टा मात्र लोडसेडिङ

अर्थटुडे
२०७१ असार १९, बिहीबार

काठमाडौं। शनिवारदेखि दैनिक सात घण्टामात्र लोडसेडिङ हुने भएको छ । नदीमा पानीको सतह बढी विद्युत उत्पादनमा सुधार आएपछि शनिबारबाट लोडसेडिङ घट्न लागेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

artha sansar1
हाल दैनिक आठ घण्टा लोडसेडिङ हुने गरेको छ । सातघण्टा भन्दा लत लोडसेडिङ घट्ने सम्भावना कम रहेको पनि प्राधिकरणले जनाएको छ । अहिले विद्यूतको माग एक हजार एक सय मेगावाट र आपुर्ती सात सय मेगावाट मात्र छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ