वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुन चारसयले सस्तियो

अर्थटुडे
२०७१ असार १९, बिहीबार

काठमाडौं। विहिबार सुनको मुल्यमा चार सय रुपैयाँले गिरावट आएको छ । बुधवार दुई सय रुपैयाँले घटेको सुनको मूल्य विहीवार भने चारसयले घटेको छ ।

बुधवार ५४ हजार रुपैयाँमा कारोबार भइरहेको प्रतितोला सुनको मूल्य विहीवारको लागि भने ५३ हजार छ सय रुपैयाँ तोकिएको छ । नेपाली बजारमा चाँदीको मूल्यमा भने तोलामा पाँच रुपैयाँले सस्तिएर आठ सय ३० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ