वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनडिइपी डेभलपमेन्ट बैंकको कारोबार खोल्नका लागि राष्ट्र बैंकको निर्देशन

अर्थटुडे
२०७१ असार १९, बिहीबार

काठमाडौं । नेपाल राष्ट्रबैंकले एनडिइपी डेभलपमेन्ट बैंकको कारोबार खोल्नका लागि नेपाल स्टक एक्सचेन्सलाई निर्देशन दिएको छ । एनडेप डेभलपमेन्टको कारोबार प्रकृया रोकिएकोले नेप्सेलाइ राष्ट्र बैंकले सो निर्देशन दिएको हो ।

ndepएनडिइपी डेभलपमेन्ट बैंक र यति विकास बैंकविच मर्जर प्रकृया अघि बढेको थियो तर मर्जर प्रकृया रोकिएकोले सेयर कारोबार खोल्नका लागि राष्ट्र बैंकले निर्देशन दिएको केन्द्रिय बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ