वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

डिसहोमले ल्यायो बोनस प्याकेज

अर्थटुडे
२०७१ असार २०, शुक्रबार

काठमाडौ । डिसहोमले ग्राहकलाई रिचार्जमा आकर्षक बोनस प्याकेज ल्याएको छ । dish-home-logo

कम्पनीले १ हजार रुपैयाँको रिचार्ज गर्नेलाई १ सय, २ हजार रुपैयाँको रिचार्ज गर्नेलाई २ सय, ३ हजार रुपैयाँको रिचार्जमा ६ सय, ४ हजारको रुपैयाँमा ८ सय रुपैयाँ बोनस प्रदान गर्ने जनाएको छ ।
त्यसैगरी ५ हजार रुपैयाँको रिचार्जमा एक हजार, ६ हजार रुपैयाँको रिचार्जमा १२ सय, ७ हजार रुपैयाँको रिचार्जमा १४ सय रुपैयाँको बोनस प्रदान गर्ने जनाएको छ ।
बोनस सुविधा एक हजार भन्दा बढीको रिचार्जमा मात्र पाइने कम्पनीले जनाएको छ । डिटिएच्को देशभर ३ लाख ५० हजार ग्राहक रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ