वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सात दिन भित्र कर नतिरे कानुनी कारवाही गर्ने आन्तरिक राजस्व कार्यालयको चेतावनी, कर नतिर्ने २५२ जनाको नाम सार्वजनिक

अर्थटुडे
२०७१ असार २२, आईतवार

काठमाडौं । आन्तरिक राजस्व कार्यालय क्षेत्र नम्वर १ ले सरकारलाई बुझाउनुपर्ने कर नबुझाएको भन्दै सात दिन भित्र कर नबुझाए कानुनी कारबाही गर्ने चेतावनी सहितको सुचना प्रकाशित गरेको छ । राजस्व कार्यालयले आइतबार कर नबुझाउने २५२ जनाको सुचि सार्वजनिक गर्दै सो चेतावनी दिएको हो ।

artha sansar1तिनपुस्ते नामावली र तिर्न पर्ने रकम समेत सार्वजनिक गर्दै सुचनामा भनिएको छ —सात दिनभित्र तिर्न पर्ने कर नतिरेमा जग्गा,जमिन लगायत चल अचल सम्पत्ति रोक्का राखिने छ । कर नतिर्नेहरुको सुचिमा व्यापार, व्यवसायी, कलाकार, शिक्षक,सञ्चार उद्यमी, होटल व्यवसायी उद्योगका सञ्चालक समेत रहेका छन् ।

आन्तरिक राजस्व र्काालय अनुसार कर नतिर्नेमा सभासद तथा ग्यालेक्सी पव्लिक स्कुलक िप्रमूख गिता राणा,गोकर्ण फरेष्ट रिसोर्टका प्रेमस्वरुप सचदेव, होटल एभरेष्टका शारिक अहमद लारी, नेको इन्योरेन्स र नेम इन्स्टिच्युट फर मेडिकलका नविनकुमार खनाल लगायतका रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ