वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नयाँ नेपाल लघुवित्त विकास बैंकमा नयाँ सञ्चालक

अर्थटुडे
२०७१ असार २३, सोमबार

काठमाडौं। नयाँ नेपाल लघु वित्त विकास बैंकमा नयाँ सञ्चालक नियुक्त भएका छन् । बैंंकको पाँचौं बार्षिक साधारणसभाले संस्थापकका तर्फबाट आनन्द गर्तौला,डा.पुरुषोत्तम श्रेष्ठ, नारायण भट्टराई, प्रेमवहादुर श्रेष्ठ र तोयानाथ पाण्डेयलाई चयन गरेको छ।

laghuत्यसैगरी सर्वसाधारण सेयरधनीका तर्फबाट सरोज घिमिरे र शालिग्राम पौड्याल सञ्चालकमा निर्विरोध चयन भएका छन्। बैंकका सञ्चालक समिचि अध्यक्ष डा.पाण्डेय हुन्।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ