वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजेट आईतबार

अर्थटुडे
२०७१ असार २७, शुक्रबार

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि बजेट आईतबार ल्याउने भएको छ । बजेटका असार २९ गते व्यवस्थापिका संसदमा दिउसो ४ बजे प्रस्तुत हुनेछ ।

bajetविहिबार सभामुख सुवास नेम्बाङले अर्थमन्त्रालयबाट बजेट प्रस्तुतिबारे प्राप्त पत्र पढेर सुनाउँदै उक्त जानकारी दिएका थिए ।

यसअघि, अर्थमन्त्री डा. रामशरण महतले व्यवस्थापिका–संसद्को बैठकमा आर्थिक वर्ष २०७०\७१ को आर्थिक सर्वेक्षण पेस गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ