वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विहिबार ९.७८ अंकले बढ्यो नेप्से

अर्थटुडे
२०७१ श्रावण १, बिहीबार

काठमाडौं । साताको अन्तिम दिन विहिबार पनि नेप्से उकालो लागेको छ । विहिबार नेप्से परिसुचक ९.७८अंकले बढेर १०५.८९ अंकमा पुगेको छ ।
विहिबार ६९ करोड ४ लाख रुपैयाँ बराबरको ११ लाख १६ हजार कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ