वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको गत आर्थिक वर्षमा १९ करोड कमायो

अर्थटुडे
२०७१ श्रावण ३, शनिबार

काठमाडौं । इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७०\७१ मा १९ करोड १९ हजार रुपैयाँ कमाउन सफल भएको छ । बैंकले प्रेस विज्ञप्ति जारी गर्दै सो विवरण देखाएको हो ।

irdसो डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा ३५ प्रतिशले निक्षेपमा बृद्धि गरी ३ अर्व ७८ करोड संकलन गरेको छ । त्यसैगरी ३ अर्व ३१ करोड रुपैयाँ कर्जा प्रबाह गरेको बैकले जनाएको छ । बैंकको ५ अर्व अधिकृत पुँजी रहेको छ भने ८२ करोड ७५ लाख चुक्ता पुँजी रहेको छ । सो बैंकको देशभर १८ वटा शाखा रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ