वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पानीमा डुब्दा नविग्रीने, ढुंगामा खस्दा नफुट्ने स्मार्टफोन नेपाली बजारमा

अर्थटुडे
२०७१ श्रावण ५, सोमबार

काठमाडौं । पानीमा खस्दा नबिग्रीन, ढुंगामा खस्दा समेत नफुट्ने स्मार्टफोन नेपाली बजारमा आएको छ । ग्यालेक्सी टेक्नोलोजीले रक गियर फिचरका गरी २ मोडलका स्मार्टफोन नेपाली बजारमा भित्र्याएको् छ ।

IMG_0377

यो स्मार्टफोनले ओखर फुटाउदा र किला ठोक्दा समेत केही नहुने कम्पनीले दावी गरेको छ । मोडल अनुुसार यसको मूल्य ६ हजार रुपैयाँदेखि ४३ हजार रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले मोबाइलमा १ वर्षको र ब्याट्रिमा ६ महिनाको वारेन्टी प्रदान गर्ने जनाएको छ । यो मोबाइल खरिद गर्दा लाइन नभएको बेलामा पनि डाइनामो घुमाएर चार्ज गर्न मिल्ने चार्जर पाइन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ