वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सामसुङको ग्यालेक्सी ग्राण्ड २ का थप दुई नयाँ कलर

अर्थटुडे
२०७१ श्रावण ११, आईतवार

काठमाडौं । सामसुङ मोवाइल ग्यालेक्सी ग्राण्ड २ का थप दुई नयाँ कलरमा आएको छ । नेपालको लागि आधिकारीक विक्रेता आईएमएसले कपर गोल्ड र निलो रङका मोवाईलको बिक्री सुरु गरेको छ ।

Grand 2

मोवाईलको नेपाली बजारमा ३० हजार ९ सय रुपैयाँ तोकिएको छ । मोवाईलका साथमा ग्राहकले ८ जीवीको मेमोरी कार्ड समेत पाउनेछन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ