वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पर्यटकबाट ४३ अर्व आम्दानी

अर्थटुडे
२०७१ श्रावण १२, सोमबार

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७० \ ७१ को ११ महिनामा ४३ अर्व २० करोड रुपैयाँ कमाएको छ । गत आवको सोही अवधिमा ३१ अर्व ५६ करोड कमाइ भएको यसवर्ष ११ प्रतिशत बढेको हो ।

tourist in nepal pic
पर्यटक आगमनदर घटेपनि राष्ट्र बैंकले डलर सटहीमा कडाई गर्दा आम्दानी बढेको हो । यसैगरी डलरको भाउ समेत बढेकाले नेपालीको आम्दानीमा वृद्धी भएको हो ।

०६९ पुसदेखि ०७० पुससम्म ७ लाख ९७ हजार ७ सय ५९ विदेशी पर्यटक भ्रमणमा आएका थिए । यो ०६८ पुसदेखि ०६९ पुससम्मको तुलनामा ०।७ प्रतिशतले कम थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ