वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हामा फाइनान्सको नाफा ६ करोड ८६ लाख

अर्थटुडे
२०७१ श्रावण १४, बुधबार

काठमाडौं । हामा मर्चेण्ट एण्ड फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७०\०७१ मा ६ करोड ८६ लाख रुपैयाँ खुद नाफा गरेको छ ।उक्त अवधिमा निष्कृय कर्जा ४.४८ प्रतिशत रहेको समेत फाइनान्स कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ