वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी बैंकद्धारा बचत र कर्जाको व्याजदर परिवर्तन

अर्थटुडे
२०७१ श्रावण १४, बुधबार

काठमाडौ । राष्ट्रिय सहकारी बैंकले आइतबारदेखि लागु हुने गरी ब्याजदर परिर्वतन गरेको छ । बैंकले उपत्यका भित्रका शाखाहरुमा कर्जा र निक्षेपको ब्याजदरमा परिर्वतन गरेको हो ।

coop-bankमुद्दती निक्षेप, पूँजी बृद्धि स्किम, क्रमिक बचत, अनिवार्य नियमित बचत, साधारण बचत, बिषेश बचतको व्याजदर परिवर्तन गरेको हो । त्यसैगरी कर्जातर्फ आवधीक कर्जा, मासिक किस्ताबन्दी, चालु पूँजी कर्जा, हायर पर्चेज कर्जा, लघु कर्जा लगातमा ब्याजदर परिर्वतन भएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ