वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कारोबारको अन्तिम दिन थोरै अंकले बढ्यो नेप्से

अर्थटुडे
२०७१ श्रावण १५, बिहीबार

काठमाडौं । कारोबारको अन्तिम दिन विहिबार नेप्से परिसुचक थोरै अंकले बढेको छ । विहिबार नेप्से परिसुचक ३.६५ अंकले बढेर १०६६.९ अंकमा पुगेको छ ।
मंगलबार र बुधबार घटेको नेप्से विहिबार भने बढेको हो ।nepal stock exchange

विहिबार समुहगत परिसुचकमध्ये विकास बैंक र फाइनान्स कम्पनीहरुको कारोबार भने घटेको छ । विहिबार
५६ करोड ५८ लाख ३९ हजार रुपैयाँ बराबरको १३ लाख ६० हजार कित्ता सेयर कारोबार भएको नेपालस्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ