वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिद्धार्थले अझै चुक्तापुजी बृद्धि गर्न सकेन, नाफा ७९ करोड १४ लाख

अर्थटुडे
२०७१ श्रावण २१, बुधबार

काठमाडौं। सिद्धार्थ बैंकलेलाई चुक्ता पुँजी दुइ अर्व पुर्याउन बाध्य भएको छ । नेपाल राष्ट बैंकले २०७१ असारसम्ममा दुइ अर्व चुक्तापुँजी पुरयाउनका लागि निर्देशन दिएपनि उसले दुइ र्अ पुरयाउन सकेको छैन ।

बैंकले गत आर्थिक वर्षमा ७९ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको चुक्तपुजी एक अर्ब ८१ करोड रुपैयाँ छ। बैंकको प्रोभिजनमा थोरै रकम बढेको छ। बैंकले गत वर्ष निक्षेप र कर्जामा निकै बृद्धि गरेको छ।
बैंकले एक वर्षको अवधिमा निक्षेप करिब सात अर्ब र कर्जा लगानी चार अर्ब रुपैयाँ थपेको छ। त्यस्तै विदेशी विनिमयको कारोबारबाट १३ करोड २३ लाख रुपैयाँ कमाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ