वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पन्त बने दियालोका अध्यक्ष

अर्थटुडे
२०७१ जेष्ठ २०, मंगलवार

काठमाडौँ । प्रोफेसनल दियालो विकास बैंकमा लोमराज पन्त अध्यक्षमा चयन भएका छन् । शनिबार सम्पन्न सातौ साधारणसभाले लोमराज पन्तलाई बैंक सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो ।
त्यसैगरी सञ्चालक सदस्यहरुमा हरिराम सुवेदी, कृष्णप्रसाद देवकोटा, राजेन्द्रप्रसाद सुवेदी, दिपेश कोइराला र रामबाजी सिलवाल चयन भएका छन् । साधारणसभाले बैंकको गत आवको लेखा परीक्षण प्रतिवेदनसमेत पारित गरेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ