वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एभरेष्ट बैंकद्धारा युवा अपांग संगठनलाई सहयोग

अर्थटुडे
२०७१ श्रावण २२, बिहीबार

काठमाडौं । एभरेष्ट बैंकले युवा अपांग संगठन नेपाललाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अपांगता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गराउँदै आएको सो संठनलाई सहयोग गरेको हो ।

बिहीबार प्रमुख कार्यकारी अधिकृत एके अहलुवालियाले संस्थाका अध्यक्ष प्रकाश श्रेष्ठलाई टिर्सटहरू हस्तान्तरण गरे ।

कार्यक्रममा अहलुवालियाले युवावर्ग देशका स्तम्भ हुन,  त्यसैले सबै युवा त्यसमा पनि विशेषगरी शारीरिक अशक्तता भएका व्यक्तिहरूलाई सबैले बिना भेदभाव सहयोग र उत्प्रेरणा दिनुपर्ने बताए ।

बैंकले विगतमा पनि पिछडिएको क्षेत्रमा गुणस्तरीय शिक्षा, स्वास्थ्यका लागि सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ