वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निर्धन उत्थानको नाफा १२५ % बढ्यो, २० करोड नाफा

अर्थटुडे
२०७१ श्रावण २३, शुक्रबार

nirdhan

काठमाडौं । निर्धन उत्थान लघुवित्त विकास बैंकले आर्थिक वर्ष २०७० ७१ मा २० करोड १७ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो नाफा १२५ प्रतिशत बढी हो । गत आवमा बैंकले ८ करोड ९८ लाख नाफा गरेको छ ।

काठमाडौं नक्सालमा केन्द्रीय कार्यालय रहेको बैकले १ अर्व ८७ करोड रुपैयाँ परिचालन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ