वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सानिमामा कुमारी रेमिटको सेवा

अर्थटुडे
२०७१ जेष्ठ २०, मंगलवार

काठमाडौं । कुमारी बैंकको रेमिटसेवा अव सानिमा बैंकबाट लिन सकिने भएको छ । मंगलबार कुमारी बैंक र सानिमा बैंकविच मंगलबार सो सेवा प्रदान गर्ने सम्झौता भएको हो ।
कुमारी बैंकका तर्फबाट सुरेशकुमार कर्ण र सानिमाका तर्फबाट सरोज गुरागाईंले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । कुमारी बैंकको रेमिट सेवाले कतार, संयुक्त अरब इमिरेट्स, मलेसिया, अमेरिका, रुस र अन्य खाडी तथा युरोपेली देशहरूबाट रेमिटेन्स उपलब्ध गराइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ