वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सरकारले घटायो डिजेल र मट्टीतेलमा २ रुपैयाँ, हवाई इन्धनको भाडा बढ्यो

अर्थटुडे
२०८१ बैशाख १८, मंगलवार

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ। नेपाल आयल निगमले आज रातिबाट लागु हुने गरी नयाँ मुल्य कायम गरेको हो।
डिजेल र मट्टितेलको मुल्य २ रुपैयाँका दरले घटेको हो। ठाउँ अनुसार फरक फरक मुल्य भएपनि सबै ठाउँमा दुई रुपैयाँका दरले मुल्य घट्ने छ।
आन्तरिक हवाई इन्धनमा एक रुपैयाँ बढ्दा पेट्रोल र ग्याँगको मुल्य भने यथावत छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ