काठमाडाै । सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने भएको छ । संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१्/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् । जनकपुरलाई वेडिङ र लुम्बिीनीलाई बर्थिङ हबका रुपमा विकास गरिने कार्यक्रम बजेटमा समावेश गरिएको अर्थमन्त्रीले बताए ।
विवाह पर्यटन प्रोत्साहित गरिने

२०८१ जेष्ठ १५, मंगलवार
1.4K
Shares


अर्थटुडे
२०८१ जेष्ठ १५, मंगलवार
1.4K
Shares
ट्रेन्डिङ
भर्खरै
- गभर्नरमा विश्व पौडेलको चर्चासँगै सर्वौच्चमा रिट
- नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता
- अधिकारी नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश
- अगामी बजेट राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउनेतर्फ केन्द्रित हुन्छ: अर्थमन्त्री पौडेल
- सरकारलाई वर्षमानको प्रश्नः गण्डकी त्रिभुज परियोजना कार्यान्वयन किन भएन ?
- सर्वोच्चको परमादेश : ७ दिनभित्र समिति, ४५ दिनभित्र सहकारी नियमन प्राधिकरण गठन
- गभर्नर नियुक्तीमा नयाँ ट्वीस्ट, पौडेलको राजीनामासँगै थप विवाद
- ट्रंक र डेडिकेटेड लाइनबारे निर्णय गर्ने जिम्मा नियमन आयोगकोः उर्जामन्त्री खड्का
प्रतिक्रिया