काठमाडाै । सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने भएको छ । संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१्/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् । जनकपुरलाई वेडिङ र लुम्बिीनीलाई बर्थिङ हबका रुपमा विकास गरिने कार्यक्रम बजेटमा समावेश गरिएको अर्थमन्त्रीले बताए ।
विवाह पर्यटन प्रोत्साहित गरिने
अर्थटुडे
२०८१ जेष्ठ १५, मंगलवार
640
Shares
अर्थटुडे
२०८१ जेष्ठ १५, मंगलवार
640
Shares
ट्रेन्डिङ
भर्खरै
- बहुप्रतिक्षित टाटाको इभि पन्च एकैपटक चार शहरमा
- नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा २० प्रतिशतसम्म छुट
- सहकारी प्रतिवेदन कार्यान्वयनका लागि सरकारको निर्देशन
- संविधान दिवसको दिनदेखि सर्वसाधरणको लागि धरहरा खुल्ला, हाललाई निःशुल्क
- आठ बर्ष वितिसक्दा पनि किन साटिएन भारु ? नेपाली ढुकुटीमै ५०० र १००० का नोट
- भद्रगोल सहकारी : सर्वसाधारणको पैसा निजी कम्पनीमा लगेर अपचलन
- यस्तो छ पौने ३ अर्ब लगानीमा बनेको ‘लेमन ट्रि प्रिमियर’
- विद्यार्थीको सीप तथा क्षमता विकासका सम्भावना र उपयोग गर्न रोजगार मेला आयोजना
प्रतिक्रिया