काठमाण्डौं । सरकारले गाँजाको व्यवसायिक खेतीलाई प्रवद्र्धन गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१\०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको बताए । औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यवसायिक उत्पादनका जरुरी रहेकाले व्यावसायिक खेती गर्नका लागि कानुनी व्यवस्था मिलाइने अर्थमन्त्रीले बताए ।
गाँजाको व्यवसायिक खेती गरिने

२०८१ जेष्ठ १५, मंगलवार
1.5K
Shares


अर्थटुडे
२०८१ जेष्ठ १५, मंगलवार
1.5K
Shares
ट्रेन्डिङ
भर्खरै
- ट्रंक र डेडिकेटेड लाइनबारे निर्णय गर्ने जिम्मा नियमन आयोगकोः उर्जामन्त्री खड्का
- गभर्नर नियुक्ती छिट्टो गर्न सांसद खतिवडाले गरे सरकारको ध्यानाकर्षण
- अर्थमन्त्री पौडेलद्वारा आगामी बजेटबारे काँग्रेस सभापति देउवासँग परामर्श
- ५ % आर्थिक वृद्धि हासिल गर्न ऋणको आकार बढाउनु आवश्यक: डा.खतिवडा
- समितिमा छलफल नै नभई प्रतिवेदन बाहिरिएको भन्दै लेखासमितिमा हंगामा, संसदहरुले नै भ्रष्टाचारीलाई संरक्षण गरेकाे आलेको आराेप
- सहकारी सफ्टवेयर सम्बन्धी अन्तक्रिया सम्पन्नः सफ्टवेयर छनौट गर्दा थर्ड पार्टी एप्लिकेसन नचाहीने लगायतका विशेषता हेर्न सुझाव
- बैंकहरुका लागि सम्पति व्यवस्थापन कम्पनी बनाउने घोषणा
- जागिर चाहियो ? ‘श्रम संसार’ मा उपलब्ध छ
प्रतिक्रिया