काठमाण्डौं । सरकारी कार्यालयहरुमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारी कार्यालयहरुमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए ।
सरकारी कार्यालयमा विदेश गलैंचा प्रयोगमा रोक

२०८१ जेष्ठ १५, मंगलवार
1.3K
Shares


अर्थटुडे
२०८१ जेष्ठ १५, मंगलवार
1.3K
Shares
ट्रेन्डिङ
भर्खरै
- गभर्नरमा विश्व पौडेलको चर्चासँगै सर्वौच्चमा रिट
- नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता
- अधिकारी नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश
- अगामी बजेट राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउनेतर्फ केन्द्रित हुन्छ: अर्थमन्त्री पौडेल
- सरकारलाई वर्षमानको प्रश्नः गण्डकी त्रिभुज परियोजना कार्यान्वयन किन भएन ?
- सर्वोच्चको परमादेश : ७ दिनभित्र समिति, ४५ दिनभित्र सहकारी नियमन प्राधिकरण गठन
- गभर्नर नियुक्तीमा नयाँ ट्वीस्ट, पौडेलको राजीनामासँगै थप विवाद
- ट्रंक र डेडिकेटेड लाइनबारे निर्णय गर्ने जिम्मा नियमन आयोगकोः उर्जामन्त्री खड्का
प्रतिक्रिया