वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनचाँदीको भाउ स्थिर

अर्थटुडे
२०७१ जेष्ठ २०, मंगलवार

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको बजार स्थिर रह्यो । सोमबारकै बजारभाउ अनुसार मंगलबार पनि सुन प्रतितोला ५१ हजार रुपैयाँ र चाँदी ७ सय ६० रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजार पछ्याउदै नेपाली बजारमा तिन महिनादेखि सुनको भाउ ओरालो लागिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ