वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तीजको अवसरमा गीताञ्जली ज्वेलर्समा छुट

अर्थटुडे
२०७१ श्रावण २८, बुधबार

काठमाडौं । हरितालिका तीजको अवसरमा गीताञ्जली ज्वेलर्सले साउन २९ गतेदेखि तीज सेल योजना संचालन गर्ने भएको छ । यस अवसरमा हिरा वा सुनको गहनाको खरिद गर्दा ज्यालामा २५ प्रतिशत छुट र निश्चित सुनका गहनाको खरिदमा ज्याला नलाग्ने कम्पनीले जनाएको छ ।

gitanjali
यसैगरी डेढ लाख भन्दा माथिको गहना खरिदमा आकर्षक सुनको तिलहरि उपहार पाउनेछन् ।

अन्तराष्ट्रिय ल्यावबाट गुणस्तर प्रमाणित विश्वकै सवैभन्दा ठूलो ज्वेलरी व्राण्ड गीताञ्जलीको नेपालको शो रुम दरवार मार्गस्थित क्यापिटल मलमा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ