वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

 नमस्ते वित्तिय संस्थाको १० % नगद लाभांस

अर्थटुडे
२०७१ श्रावण २८, बुधबार

 

काठमाडौं । नमस्ते वित्तिय संस्थाले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत नगद लाभांस दिने भएको छ । संस्थाको यही साउन २१ गते बसेको सञ्चालक समितिले सो निर्णय गरेको हो । संस्थाको उक्त लाभांस प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

यसैविच बुधबार सेयरबजार परिसुचक (नेप्से) ४.३५ अंकले बढेर १०२६.२१ अंकमा पुगेको छ । समूहगत परिसुचकमध्ये होटल, विकास बैंक र फाइनान्स कम्पनी ओरालो लाग्यो भने बाँकी समूह उकालो लागेको छ ।

बुधबार  ४४ करोड ९० लाख रुपैयाँ बराबरको ८ लाख १० हजार ७९६ कित्ता सेयर खरिद विक्रि भएको छ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ