वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नविलको नाफा २.३१ अर्व

अर्थटुडे
२०७१ श्रावण २९, बिहीबार

काठमाडौैं । नविल बैंकले गत आर्थिक वर्ष ०७० \७१ मा २ अर्व ३१ करोड ९६ लाख ३१ हजार खुद नाफा कमाएको छ । गत वर्ष सोही अवधिमा बैंकले २ अर्व २१ करोड ८७ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।nabil bank

बैंकले विहिबार प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा ७५ अर्व ३८ करोड ८७ लाख ९१ हजार रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्व २० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको निष्कृय कर्जा भने अघिल्लो वर्षको तुलनामा केही बढेको छ । अघिल्लो आर्थिक वर्षमा ०.४५ रहेको निष्कृय कर्जा गत आर्थिएक वर्षमा भने ०.५४ प्रतिशत पुगेको छ । बैंकले बेस रेट भने ५.६७ रहेको छ भने बैंकको कष्ट अफ फण्ड ३.३४ रहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ